कांग्रेसले भन्यो- अोलीको भारत भ्रमण सकरात्मक

काठमाडाैं‍, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्वागत योग्य रहेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सद्भावपुर्ण भनिएको भ्रमण स्वागत योग्य रहेको बताए । उनले पञ्चेश्वर आयोजना, भारतसँगको व्यापारघाटा लगायतका विषयमा भारतीय नेतृत्वसँग कुराकानी नहुनु भने चिन्ताको विषय भएको  बताए । भारतले नेपालको विषयमा खुलेर

Read more

जेलबाट छुटेका सलमान खान सोनाक्षीसहित जेठ १२ मा नेपाल आउने

२६ चैत, काठमाडौं । जेल परेर छुटेका भारतीय अभिनेता सलमान खान आगामी जेठ १२ गते नेपाल आउने भएका छन । यसअघि उनको भ्रमण स्थगित भएको थियो । हरिण शिकार अभियोगमा जेल परेका सलमान खान धरौटीमा रिहा भएलगत्तै नेपाल आउने भएका हुन । खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल

Read more

मधेसी दलमा भिडन्त !

काठमाडौं, २६ चैत । मधेसी दलभित्र विवाद हुनु ठूलो कुरा होइन तर अचेल एकले अर्कोलाई छिर्के हानेर राजपाभित्र भने समस्या सुरु भएको छ । राजपाले आन्तरिक झगडा नमिलाउँदा संसदीय दलको नेता पनि चयन हुन सकेको छैन । राजपाभित्र हुनत दुई धार छ सरकारमा जाने बारेमा पनि । त्यही धारको आधारमा आन्तरिक प्रतिस्पर्धा बढेपछि नेता चयनमा

Read more

कमरेडले देखे ‘कान्छा बा’को अनुहार

काठमाडौं, २६ चैत । माओवादी केन्द्रका वैचारिक नेता नारायणकाजी श्रेष्ठ माओवादी केन्द्र अब सच्चिनै नसक्ने निश्कर्षमा पुगेको उनी निटक स्रोतले बताएको छ । ‘वैचारिक बहस र पार्टी निर्मार्णको कुरा त धेरै परको हो, सापेक्षिक न्याय पनि मरेको पार्टीमा के हुन्छ ?’ श्रेष्ठको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो । ‘एउटा प्रतिभाशाली, संगठन महिला उत्पीडित

Read more

६ वर्षमा रक्सौलबाट काठमाडौंमा रेल

नयाँ पत्रिका दैनिकले नेपाल–भारतबीच रक्सौल–काठमाडौं विद्युत्तीय रेलमार्ग निर्माणबारे सहमति भएको र तत्काल यसको सम्भाव्यता अध्ययन गरिने लेखेको छ । समाचार अनुसार विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि मात्र दुई देशबीच लगानीको मोडालिटी र कार्यान्वयनलाई अन्तिम रुप दिइनेछ ।   रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्न न्यूनतम ६ वर्ष लाग्ने रेल विभागले जनाएको छ ।नयाँ पत्रिकाका अनुसार, महानिर्देशक

Read more

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड

काठमाडौँ, २६ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारको अध्यक्षतामा एक साताअघि बसेको क्यानको बोर्ड बैठकले आठ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृति गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव

Read more

दिल्ली भ्रमण : के भयो प्रगति ?

काठमाडौँ, २६ चैत । १.  १९५० को सन्धिमा छलफल भएन इपिजीको प्रतिवेदन कुर्ने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो । नेपाल र भारतबीच रहेका कूटनीतिक प्रश्नको सम्बोधन गर्न दुवै देशका तर्फबाट गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)मा पनि पुनरावलोकनको विषयमा समझदारी भएको थियो । तर, प्रतिवेदन आउन बाँकी

Read more

भारतसँग अझै गम्भीर वार्ता हुनुपर्छ : ओली

काठमाडौँ, २६ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन् । तीनदिने भारत भ्रमणबाट आईतबार फर्किएका प्रधानमन्त्री ओलीले नेपाल भारतबीच भएको लिखित सहमतिबाहे अन्य विषयमा अझै गम्भीरतापुर्वक छलफल आवश्यक रहेको बताएका हुन् । ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछिको यो पहिलो विदशे भ्रमण हो । धेरै विषयमा सकारात्मक

Read more

बालबालिकाका लागि काम गर्नेले नै गरे बालयौन दुराचार

काठमाडौं, २५ चैत । बालबालिकाको उद्दारका लागि अन्तर्राष्ट्रिय स्तरमै लामो समयदेखि काम गर्दै आएका एक जना व्यक्तिलाई बाल यौन दुराचारको अभियोगमा नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सो अभियोगमा क्यानेडियन नागरिक पिटर जोन डाल्गिसलाई पक्राउ गरेको हो । विभिन्न मुलुकका विदेशी नागरिकहरुले नेपाली बालबालिकालाई प्रलोभनमा पारी बालयौन दुराचार गर्ने गराउने

Read more

३ केजी चरेस सहित दुई जना पक्राउ

पोखरा, २५ चैत्र । तीन केजी चरेससहित पोखराबाट दुई युवक पक्राउ परेका छन् । पोखराको जिरो किमीबाट आईतबार लागूऔषध नियन्त्रण ब्यूरो पोखराले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङको तारा गाउँपालिकाका १९ वर्षीय बिष्णु कंडेल र १८ वर्षका सुवास गौतम रहेका छन् । उनीहरुलाई बागलुङबाट चरेस ल्याएर बेच्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न

Read more