प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधिको उपाधि

नयाँदिल्ली, चैत २५ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले गोविन्द वल्लभ कृषि विश्वविद्यालयको अर्गानिक

Read more

जब गुडिरहेको कारले बीच बाटोको डोरी नाघेर गुड्यो : फाेटाे फिचर

गाडी चलकको लापरबाहीकै कारण धेरैजसो दुर्घटना हुन्छ भन्दा अन्यथा नहोला । किनकी यो कुरा पुष्टि भइसकेको छ । विभिन्न अध्ययनले पनि चालकका कारण ८० प्रतिशत दुर्घटना हुने गरेको देखाएको छ । काठमाडौंको कलंकीमा पनि आइतबार दिउँसो यस्तै एउटा दुर्घटना भएको छ। चलककै लापरबाहीका कारण ठूलो दुर्घटना भयो । धन्न मानवीय क्षति भने हुन पाएन ।

Read more

मिनीट्रकको ठक्करले महिलाको मृत्यु, यातायात अवरुद्ध

नुवाकोट, २५ चैत ।  मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्याएका छन । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । गएराति बा५ख २५२३ नं को मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने

Read more

भारतमा प्रधानमन्त्री ओलीलाई आज मानार्थ विद्यावारीधि, बेलुकी ८ बजे स्वदेश फर्किदै

काठमाडौं, २५ चैत  । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारतीय भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा भएका दुई देशबीच सहमतीलाई महत्वपुर्ण मानिएको छ । परराष्ट्रविद्हरुले ओलीको भारत भ्रमण एक हदसम्म सफल भएको बताएका छन । उनीहरुले भारतसँगको सम्बन्धमा देखिएको चिसोपना हटाउन अहिलेको भ्रमण सफल भएको ठम्याई गरेका छन् । प्रधानमन्त्री ओलीले पनि भ्रमणले दुई देशबीचको

Read more

उदयपुर आगलागी :१२ घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

उदयपुर , २५ चैत्र। उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको

Read more

काठमाडौंमा भेटिँदै चिनियाँ र भारतीय रेल

काठमाडौँ, २५ चैत ।  पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ। काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ। सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन

Read more

भाटभटेनी डिपार्टमेन्ट स्टोरमा आगलागी

बुटवल वडा नंं ८ सुख्खानगरमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । बिहान ४ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। सुपरमार्केटको सबैभन्दा माथिल्लो तल्लामा लागेको आगो नियन्त्रणमा गर्न पनि कठिनाई भएको छ। सबै विद्युतीय सामाग्री रहेको पाँचौ तल्लामा आगो लागेको र वरिपरी घरहरु समेत नभएका कारण नियन्त्रणको लागि समस्या भएको प्रहरीले जनाएको छ।

Read more

जलमार्ग, रेल र कृषिमा सहकार्य गर्नेसहित नेपाल र भारतको १२ बुँदे संयुक्त वक्तव्य

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा तीन नयाँ समझदारी समेटिएका छन्। वक्तव्यको बुँदा नम्बर ९ मा कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने विषय उल्लेख गरिएको छ। तीनै विषयमा छुट्टाछुट्टै समझदारी समेत भएको छ। कृषिसम्बन्धी समझदारी अनुसार

Read more

गोलाप्रथाले तोकिन्छ सांसदको पदावधि

काठमाडौँ, २५ चैत ।  स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तीनै संरचनामा चुनिएर आएका जनप्रतिनिधिको पदावधि ५ बर्ष हुन्छ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा चुनिएका ५९ सांसदको पदावधि भने निश्चित हुँदैन । कसैको ६ बर्षसम्म कायम रहन्छ, कसैको २ बर्षमै सकिन्छ । कसको २ बर्ष, कसको ६ बर्ष भन्ने निक्र्योल भने गोलाप्रथाबाट गरिन्छ । संविधानले

Read more

यौन र सम्पत्तिले सम्बन्ध टुक्रँदै

नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले। सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए। शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले। आजको अन्नपूर्णमा सुवास गोतामे

Read more