प्रधानमन्त्री ओली भारत प्रस्थान, विदाईमा को–को पुगे विमानस्थल ?

काठमाडौं, चैत २३ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको निजी विमानबाट प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीसहित बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् । भ्रमण दलमा पत्नी राधिका शाक्यलगायत छन् । ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, रक्षा

Read more

प्रधानमन्त्री ओली आज भारत जाँदै, काे काे छन भ्रमण टाेलीमा ?

  काठमाडौँ,  २३ चैत । निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ ।

Read more

एमाले माओबादी एकतासभामा कति कार्यकर्ता उतारिदैछ ? यस्तो छ तयारी

काठमाडौं, चैत २३ । एमाले–माओवादीले लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् । एकता संयोजन समितिको बिहीबारको बैठकले ९ वैशाखमा हुने घोषणासभामा लाखौँको उपस्थिति गराउने गरी गृहकार्यमा लाग्ने निर्णय गरेको छ । नयाँ पत्रिकामा खबर छ । एकताको माहोल व्यापक बनाउन दुवै पार्टीले कार्यकर्तास्तरसम्म सर्कुलर गर्ने भएका छन् । एमाले नेता एवं पूर्वप्रधानमन्त्री

Read more

रानीपोखरीमा तीन करोड स्वाहा !

काठमाडौँ, २३ चैत । सरकारले समयमै सही निर्णय लिन नसक्दा बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनर्निर्माणमा लगानी भएको साढे ३ करोडभन्दा बढी रकम खेर जाने भएको छ। मौलिक सम्पदाको स्वरूप बिग्रने गरी बनेका संरचना भत्काएर पुरानै निर्माण सामग्री प्रयोग गरी बनाउने निर्णय भएपछि साढे ३ करोडभन्दा धेरै लगानी स्वाहा भएको हो। अब अहिलेसम्म बनाइएका कंक्रिटका सबै संरचना

Read more

प्रधानमन्त्री ओलीसँगै राजेश हमाल र दिनेश डिसी पनि भारत भ्रमणमा जाने

काठमाडौँ । शुक्रबार हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यतिबेला गरमागरम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणमा महानायक राजेश हमाल र कलाकार दिनेश डिसी पनि जाने खबर सार्वजनिक भए पछि सबैले चासोका साथ हेरेका छन् । तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गर्न लागेका ओलीले नेपाली चलचित्र क्षेत्रका महानायक

Read more

धनुषामा बम विस्फोट, घाँस काट्न गएकी एक महिला घाइते

धनुषा । धनुषाको पूर्वी क्षेत्र धारापानीमा शुक्रबार बम विस्फोट हुँदा एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट हुँदा ६० वर्षीया तीर्थमाया तामाङ घाइते हुनु भएको हो । घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

Read more

विश्व अन्तरिक्ष दिवसको अवसरमा पारेर सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले भोलि शुक्रबारदेखि अन्तरिक्ष सम्बन्धि सप्ताहव्यापी कार्यक्रम गर्दैछ । विश्व अन्तरिक्ष दिवसको अवसर पारेर सोसाइटीले सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । देशका सातै प्रदेशमा विभिन्न कार्यक्रम शुक्रबारदेखि नै कार्यक्रम गर्न लागिएको हो । भोलि शुक्रवार प्रदेश २ को राजधानी जनकपुरमा, शनिबार प्रदेश १ को इटहरी, आइतबार प्रदेश ४ को पोखरा, सोमबार

Read more

बैंकमा नक्कली गहना राखेर ठगी गर्ने पक्राउ

झापा । नक्कली गहना बैंकमा राखेर ठगी गर्ने जेल चलान भएका छन् । झापामा रहेको विभिन्न बैंकमा नक्कली सुनका गहना राखेर ठगी गर्नेलाई प्रहरीले जेल चलान गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा नक्कली गहना राखेर ठगी गर्नेलाई झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर–७

Read more

उत्पादनमा जाेड दिने सहकारीकर्मीहरुले नै, खेर फाले खाना -फाेटाे फिचर

उत्पादन मात्रै ठुलो कुरा होइन वचत गर्नु पनि महत्वपूर्ण हुन्छ भन्ने ज्ञान सहकारीकर्मीहरुलाइ दिनु आवाश्यक देखिएको छ । दोश्रो सहकारी महासम्मेलनमा सहभागी भएका सहकारीकर्मीहरुको मुख्य जोड थियो, सहकारीहरुले अव उत्पादनमा जोड दिनुपर्दछ । त्यसो त सहभागी सहकारीकर्मीहरु मात्रै होइनन् सहकारी महासम्मेलनमा छलफलको धैरे विषयवस्तु नै अव सहकारीले उत्पादनमा जोड दिनुपर्दछ भन्ने नै थियो । हलभित्र

Read more

सप्तरी र विराटनगरमा आगो लाग्दा ५० लाखको नोक्सानी

मोरङ/ सप्तरी । मोरङको रङ्गेली–८ मा आगलागी हुँदा दुई परिवारको ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । यो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । यस्तै, सप्तरीको

Read more