ल क्याम्पसः तालाबन्दीबाट भर्ना अवरुद्ध

काठमाडौँ, २१ चैत ।  त्रिवि कानुन संकाय डीन कार्यालयमा तालाबन्दीका कारण स्नातक प्रथम वर्षको भर्ना प्रक्रिया अवरुद्ध भएको छ । कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा नयाँ दरबन्दी प्रणाली लागु गरेपछि त्यसविरुद्ध अनेरास्ववियुले तालाबन्दी गरेका कारण भर्ना प्रक्रिया रोकिएको नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले जानकारी दिनुभयो । ‘‘यतिबेला भर्ना प्रक्रिया सकिएर पढाइ सञ्चालन गर्ने

Read more

सरकार निर्धक्क भएर काम गर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ । सरकार दायाँबायाँ अल्मलिने छैन । सबै क्षेत्रले सहयोग गर्नुहोस् ।” राष्ट्रिय सहकारी

Read more

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौँ, २१ चैत । नेकपा (एमाले) संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुुनुभएको छ । दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बुधबार बसेको बैठकले दलका प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई जिम्मेवारी दिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न भारत भ्रमण तथा नेकपा (माओवादी केन्द्र) सँगको एकताबारे जानकारी गराउनुभएको सचेतक

Read more

कर्णाली प्रदेशको विकास नभएकोमा उपराष्ट्रपतिको चिन्ता

काठमाडौँ, २१ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेश विभिन्न स्रोत तथा साधनमा सम्पन्न भएर पनि विकास तथा समृद्धि कायम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । जाजरकोट राष्ट्रिय प्रदर्शनी मूल आयोजक समितिले काठमाण्डौमा बुधबार आयोजना गरेको सांस्कृतिक प्रदर्शनीमा उहाँले विभिन्न खनिज पदार्थ, जडीबुटीलगायत प्राकृतिक स्रोतलाई व्यावसायिकरुपमा सदुपयोग गरी उक्त क्षेत्रलाई सम्पन्न बनाउन सकिने बताउनुभयो ।

Read more

एक सय रुपैयाँ दिने भन्दै एक व्यक्तिद्वारा दुई बालिका बलात्कार

कञ्चनपुर, २१ चैत । पछिल्लो समय दिनानुदिन बलात्कारका घटनाहरु बढीरहेको छ । कही दोषीलाई कारवाही गरिएको छ त कही दोषी फरार रहेका छन् । जबसम्म बलात्कारीलाई कानुनी कडा कारवाही हुँदैन तबसम्म बलात्कारका घटनाहरु दोहोरिरहन्छन् । बलात्कार घटनाको पछिल्लो शिकार बनेका छन् कञ्चनपुरका दुई बालिका भीमदत्त नगरपालिका १० जिमुवामा एक व्यक्तिले ७ वर्षिया र ८ वर्षिया

Read more

निजी विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन, ‘मनलाग्दी शुल्क नउठाउनुस ’

काठमाडौं, २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय सञ्चालकहरुलाई मनलाग्दी शुल्क नलिन निर्देशन दिएका छन् । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र होइन, मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनुस् । यही क्रम जारी रह्यो

Read more

अवैध कलेजमा पाँच वर्षदेखि नर्सिङ पढाइ

चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ। यो खबर दिनेश गौतमले  अन्नपूर्ण पोष्टमा लेख्नुभएकाे छ। पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्र्से बिएन विषयको पठनपाठन

Read more

वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन

वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । ६७ वर्षिया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उहाँको आजै अन्त्येष्टि गरिने कलाकार किरण केसीले

Read more

कांग्रेस कार्यालय सुनसान

काठमाडौँ, २० चैत । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री खुमबहादुर खड्काके निधनपछि सो पार्टीको ललितपुर, सानेपास्थित केन्द्रीय कार्यालय सुनसान भएको छ । मृगौला, उच्च रक्तचापलयायत रोगबाट पीडित खड्काको गत शुक्रबार भारतको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । आइतबार खड्काको अन्त्येष्टि गरिएको थियो । विगतमा भ्रष्टाचार काण्डमा मुछिएर जेलसमेत बसे पनि पार्टीका त्यागी एवम्

Read more

पेट्रोल र डिजेलको भाउ बढ्याे, पेट्रोल अब लिटरको १ सय ५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ समायोजन गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोल र डिजेल प्रतिलिटरमा २/२ रुपैयाँ बढेको छ । अब पेट्रोल प्रतिलिटर १ सय ५ रुपैयाँ र डिजेल प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ । नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य समायोजन भएसँगै नेपालमा पनि समायोजन गर्ने गरेको

Read more