चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गरिने

काठमाण्डौ – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गर्ने भएको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलले चुनावमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे÷नगरेकोबारे सुरक्षा निकायबाट विवरण सङ्कलन गर्ने भएको हो । कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको जनाउँदै आयोगले निर्वाचन

Read more

जिल्ला पार्टिको परिपत्र अनुसार नै राप्रपासगँ तालमेल : एमाले धादिङ

नेकपा एमाले धादिङले जिल्ला पार्टिको निर्णय, प्रदेश कमिटिको निर्णय र परिपत्र अनुसार नै राप्रपासगँ तालमेल भएको बताएको छ । नेकपा एमाले धादिङले आज एक बक्तव्य जारी गर्दै सबैसगँको निर्णय र सल्लाहको आधारमा निर्णय भएको बताएको हो । नेकपा एमाले धादिङका ईन्चार्ज खेम लोहोनी र जिल्ला अध्यक्ष भुमि त्रिपाठीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, आम कार्यकर्ताको

Read more

उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । मङ्सिर ४ गते हुने चुनावका लागि पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । उम्मेदवार फिर्ता लिन दिएको समयभित्र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर पाँच हजार ६ सय ३६

Read more

आज उम्मेदवारले चुनाव चिन्ह पाउने दिन

काठमाण्डौ २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् । यस्तै, चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव

Read more

उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न निर्देशन

काठमाण्डौ २५ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ । आयोगले मंगलबार एक सुचना जारी गर्दै निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा कतिपय सरकारी कर्मचारी तथा शिक्षक÷प्राध्यापकहरूले राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा

Read more

मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न पाँच अर्बकाे ठेक्का

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको ३९ किलोमिटर सडक स्तरोन्नति गर्न करिव ५ अर्ब रूपैयाँमा ठेक्का लागेको छ। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा–जेडआईसी संयुक्त उपक्रम जेभी ले ठेक्का पारेको हो। जेभीले ४ अर्ब ८० करोड ५९ लाख रूपैयाँमा ठेक्का हात पारेको हो। क्षेत्रिय व्यापरिक मार्ग विस्तार आयोजनाका प्रोजेक्ट कोर्डिनेटर त्रिलोकनाथ घिमिरेले ठेकेदार कम्पनीले

Read more

एमाले धादिङद्धारा संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

नेकपा एमालेका नेता भुमि त्रिपाठीले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्धारी दर्ता गरेका छन् । बैरेनी स्थित महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार त्रिपाठीले उम्मेद्धारी दर्ता गरेका हुन् । सोही क्षेत्रको ‘१’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा रमेश कुमार आचार्यले उम्मेद्धारी दर्ता गराएका छन् भने सोही क्षेत्रको ‘२’ बाट

Read more

आज उम्मेदवारहरुको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

आगामी मंसिर ४ गते हुने निर्वाचनको कार्यतालिका अनुसार उमेदवारको नामावली प्रकाशन गरिने भएको छ। आयोगले साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ। भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ। बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन

Read more

सुनको मुल्य तोलामा १ हजार २ सय रुपैयाँले घट्यो

सुन चाँदीको भाउ आज पनि घटेको छ । दशैँ बिदामा भाउ बढेर तोलाको ९६ हजार रुपैयाँमा पुगेको सुनको भाउ हिजो ८ सय रुपैयाँले घटेर तोलाको ९५ हजार दुई रुपैयाँमा झरेको थियो । आज फेरि १ हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको

Read more

नेकपा एमाले थाक्रेको घरदैलो , कतै स्वागत कतै सम्मान (फोटोफिचर)

नेकपा एमाले थाक्रेले आफ्नो चुनाबी अभियानलाई तिव्र बनाएको छ । स्थानिय तहको मिति नजिकिदै जादा नेकपा एमाले थाक्रेले चुनाबी अभियानलाई तिव्र बनाएको हो । घरदैलो गर्दै मत माग्न व्यस्त रहेका नेकपा एमालेका उम्मेद्धार तथा नेताहरु मतदातावाट प्राप्त साथ सहयोग र समर्थनवाट उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । नेकपा एमाले थाक्रेका अध्यक्ष कृष्ण पन्त भन्छन, नेकपा

Read more