भीम रावलले भने–प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता असम्भव

धनगढी । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता कार्यदलका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि पार्टी एकता सम्भवन नभएको बताएका छन् । आज प्रदेश नम्बर ७ मा पुगेको नेता रावलले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाचारमा आएजस्तो त्यति छिटै पार्टी एकता सम्भवन नभएको बताए । सञ्चारमाध्यमहरुमा प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै

Read more

पाठ्यपुस्तकका लागि सवा २ अर्ब अनुदान

सरकारले सार्वजानिक विद्यालयका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड रुपैयाँ अनुदान स्थानीय तहमा पठाएको छ । वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न सो रकम स्थानीय तहमार्फत विद्यालयमा पठाएको हो । शिक्षा विभागले अन्तरनिकाय वित्तीय हस्तान्तरणअन्तर्गत संघीय मामिला मन्त्रालयमार्फत २ अर्ब

Read more

कपालमा तेल लगाउँदा फाइदै फाइदा

१७ चैत ,एजेन्सी।  दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ । टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ । सुत्ने बेलामा कपालमा १० मिनेटसम्म तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ । नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न

Read more

पार्टी एकता प्रक्रियाः बन्यो ४२ पृष्ठ लामो प्रतिवेदन, यस्ता छन् १३ शीर्षक

चैत १७ , काठमाडौं । एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो । नयाँ पत्रिकामा खबर छ । प्रतिवेदनलाई बिहीबारै अन्तिम रूप दिइएको छ । अब सामान्य भाषा मिलाउन मात्रै बाँकी छ । भाषा

Read more

भिआइपीको सवारीमा ट्राफिक बत्ती बन्द

१७ चैत , काठमाडौं। नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती निभाउनु परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश

Read more

यस्तो छ दिवंगत नेता खड्काको राजनीतिक उतारचढाव

१७ चैत , काठमाडौं। पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार गराइरहेका खड्काको शुक्रबार साँझ निधन भएको हो । ४ फागुनमा हृदयाघात भएपछि खड्कालाई नर्भिक अस्पतालमा उपचार गरिएको थियो । लगत्तै ६ फागुनमा उनलाई दिल्ली लगिएको

Read more

गलत सूचना दिए जेल जानुपर्ने गृहको नयाँ ऐन

१७ जेठ,काठमाडौं । विपदको बारेमा कहिलेकाँही भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ । अब कुनै विपदको घटना हुन सक्ने अफवाह फैलाए १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । गृह मन्त्रालयले बनाएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले यस्तो कारबाही

Read more

खुमबहादुरको पार्थिव शरीर आज काठमाडौँ ल्याइँदै

१७ चैत, काठमाडौं । उपचारका क्रममा शुक्रबार साँझ निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज नेपाल ल्याइँदैछ । कागजी प्रक्रिया पुर्‍या एर शनिबार काठमाडौँ ल्याउनेगरी तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार पनि खड्काको पार्थिव शरीर नेपाल पठाउन दूतावासले अनापत्ति प्रमाणपत्र जारी गरिसकेको छ । कार्यवाहक राजदूत भरतकुमार रेग्मीका अनुसार

Read more

पत्याउनै नसकिने सेक्स सम्बन्धी १२ तथ्यहरू

सेक्स प्राकृतिक आवश्यकता हो । जसको बारेमा हाम्रो समाजमा खुलेर कुरा गरिँदैन । सेक्स काम भन्दा बढी कुराको बिषय बन्ने गरेको छ । त्यसैले यसको बारेमा अझ बढी उत्सुकताका साथ लुकेर यसको अध्ययन गरिको पाइन्छ । त्यस्तै सेक्ससँग जोडिएका केही रोचक यथार्थहरु यस्ता छन् : १. कयौं महिलाहरु बच्चा जन्माउने समयमा यौन उत्तेजनाको महसुस गर्दछन्

Read more

गर्भवती अवस्थामा भुलेर पनि नगर्नुहोस् यी तीन गल्ती

काठमाडौं । गर्भवती अवस्थामा प्रायः महिलाहरु आफ्नो स्वास्थ्यको ध्यान दिन्छन् । तर, कहिलेकाँही महिलाहरु गल्तीहरु पनि गर्छन्, जसले गर्दा ज्यान नै जोखिममा पर्छ । गर्भवती अवस्थामा यी तीनवटा गल्ती कहिलै पनि नगर्दा राम्रो हुन्छ । अधिक भोजन कसैले दुई ज्यानको लागि गर्भवती महिलाले भोजन खानुपर्छ भन्ने पनि गर्छन् । पेटमा भएको बच्चाको लागि पनि महिलाले

Read more