प्रतिसेयर आम्दानी १३ रुपैँया रहेको सांग्रिलाको नौ लाख कित्ता सेयर लिलामीमा
काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ९ लाख एक हजार ९ सय ९७ कित्ता सेयरको लिलामी प्रक्रिया सुरु गरेको छ । कम्पनीले हकप्रदमा अवितरित उक्त परिमाणको सेयर लिलामी गर्ने भएको हो । कम्पनीले गत पुस १७ गतेदेखि माघ २९ गतेसम्म निष्कासन गरेको ८० प्रतिशत हकप्रद शेयरमा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो । बैंकले
Read more








