सिन्धुपाल्चाेकमा वस दुर्घटना , तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडाैं । काठमाडौबाट सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा परी  तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  छ । मेलम्ची नगरपालिका १२ को चारघरे भन्ने स्थानमा बा२ख ४३२५ नम्बरको बस दुर्घटनामा परेको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Read more

९ कक्षा फेल नै हुन् त परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ?

काठमाडौं । आर्थिक विषयमा कलम चलाउने राजनीतिक विश्लेषक अच्युत वाग्लेको ट्वीटका कारण अहिले बौद्धिक क्षेत्रमा एक किसिमको हलचल नै उत्पन्न गराएको छ । नेपाल राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा सल्लाह सुझावसमेत दिएर काम गरिसकेका उनले नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबारे नयाँ तथ्य बाहिर ल्याए । जसले बौद्धिक जमातको मानसपटललाई हल्लाएको छ

Read more

चोरेकै भरमा काठमाडौंमा घर-गाडी: चोर श्रीमान छुटाउन जाँदा श्रीमती पनि पक्राउ

काठमाडौँ  । चोरी गरेको धनले कति दिन पुग्ला ? दई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ – केही दिन, केही महिना वा केही वर्ष । तर, अचम्म कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि

Read more

काग्रेंसकाे वैठक अाज वस्दै, रामचन्द्रले देउवाकाे अालाेचना गर्ने ।

नेपाली काग्रेंस केन्द्रिय समितिको वैठक आज वस्ने भएको छ । यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने प्रवक्ता शर्माले जानकारी दिए । बैठक ४५ दिनसम्म चल्न सक्ने शर्माले बताए ।दिनभन्दा बढी समयसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति

Read more

लघुकथा: सपना

-अदिती अर्याल ज्ञवाली बिहानको ५:०० बजेको थियो, होलसेलमा जान पाए विभिन्न किसिमका तरकारी केही सहुलियत दरमा पाइन्छ भनेर कालिमाटी हिँडे म। कालीमाटी चोटबाट तरकारी बजारतर्फ मेरो पाइला मोडिनै लाग्दा ट्राफिकले सिठ्ठी फुक्यो र प्रतीक्षा गर्न अनुमति दियो, एक कदम पछि हटेर प्रतिक्षामा बसेँ। करिब २ मिनेट जति भएको थियोे, एक अपरिचित व्यक्ति मेरो नजिकै आएर

Read more

चैत २१ र २२ गते दाेश्राे सहकारी महासम्मेलन हुने

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ आउँदो सोमबार र मंगलबार दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । सम्मेलनले कृषि तथा गैर कृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता र उद्यमशीलताको विकासका साथै गरीबी न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्य लिएको छ । एक वर्षअघि नै हुन लागेको यो सम्मेलनमा

Read more

श्रीमान जोगाउन सम्धीमाथि बलात्कार मुद्दाको प्रयास

वीरगन्ज । बुहारीलाई बलात्कारको प्रयास गरेको मुद्दामा फरार रहेका श्रीमानलाई जोगाउन नक्कली मुद्दा बनाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पीडित बुहारीका बाबुले आफूलाई बलात्कार गरेको भनी नक्कली मुद्दा दर्ता गराउन आएपछि वीरगन्ज महानगरपालिका १३ राधेमाईकी सकीला खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।उनका श्रीमान मन्सुरबाबु सिद्दकी आफ्नी कान्छी श्रीमतीतर्फका छोराकी पत्नीलाई गत मंसिर

Read more

जोडीलाई आकर्षित गर्ने डाइनोसरसको सिङ

हामीलाई थाहा छ धेरैजसो जनावरको सिङ हुन्छ तर यो थाहा छैन की यो सिङ किन हुन्छ । एक अध्ययनले देखाएको छ , डाइनोसरसको सिङ प्रेमका लागि बनेको हुन्छ । आफूतिर आकर्षित गर्न ट्राइसेराटोप्सजस्ता डाइनोसोरको टाउकोमा सिङ र झल्लर विकसित भएको हुनसक्ने अनुसन्धानले देखाएको हो । यस अघि एकसिङ्गे डाइनोसोरमा ती श्रृङ्गारिक अवयव भिन्न प्रजाति छुट्याउन

Read more

फेरि चल्छ कि रेखा थापाकाे अर्को लफडा ?

काठमाडौं । पार्टी फेरेजस्तै छ, रेखा थापाको साथी फेराई । एक समय निकै मिल्ने, पछि उहीसँग झगडा लफडा ! छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष पत्नी बनेर रहिन् । सम्बन्धमा एकपछि अर्को अफडै लफडा हुँदा उनीहरु छुट्टिए । आर्यनको त नामै उनले राखिदिएको निर्देशक श्याम भट्टराईसँग पनि पछि सम्बन्ध बिग्रियो र निखिल उप्रेती, विराज भट्ट,

Read more

ओच्छ्यानमा पुगेपछि केटीले के सोच्छन् ?

निद्रा लाग्नु अघि जव हामी ओच्छ्यानमा जान्छौं त्यतिबेला दिमागमा केही न केही चलिरहेको हुन्छ । जस्तो कि आज कसले के भन्यो । कसले भनेको कुराले चित्त दुख्यो इत्यादी । तर के तपाइँलाई थाहा छ केटीहरु ओच्छ्यानमा पुगेपछि अधिकाँश केटीले के सोंच्छन् । हालै गरिएको एक अध्यनले ओच्छ्यानमा केटीहरुले मुख्य गरी ६ वटा कुरा सोंच्ने देखाएको

Read more