दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु ।

महादेवबेशी । धादिङको थाक्रे गाउपालिका वडा नं. ६ र ११ मा रहेको महादेवबेशीमा बजारमा दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरुभएको छ । उज्यालो भविष्य महिला समुहको आयोजना तथा थाक्रे युवा सामाजको सह आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा महिलाहरुले पञ्चेबाजा बजाएर सबैको ध्यान केन्द्रीत गरेका थियो । महिलाहरुल पञ्चेबाजा बजाएर महादेबेशी बजार

Read more

आखिर केही बुज्न सकिएन ।

राजाराम डंगोल , थाक्रे धादिङ यो जीवन लामो छ कि छोटो छ बुझ्नै सकिएन । सायद मेरो भाग्य खोटो छकि क्या हो ? बुझ्नै सकिएन । सम्झना आउछ बारम्बार जिवन कसरी ? जिउने जो आफ्नो कर्म को ठेगान छैन । आखिर किन बोल्दैन तस्बिर भगवान बुझ्नै सकिऐन । आँसु बग्न बाध्य भैरहेछ खहरेको भेलसरी अपुरा

Read more

जुवा तास तथा मदिरा मुक्त थाक्रेको परिकल्पना ः रामकुमार आचार्य ।

धादिङ असोज २६ । नेपालीहरुको महान चाड बडा दशैँ , शुभ दिपावली , नेपाल सम्बत तथा छठ पर्वको अवसरमा धादिङको थाक्रे गाँउपालिकाले शुभकामना आदान प्रदान तथा जुवा तास मादक पदार्थ सेवन र कुलत विरुद्ध अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ

Read more

नेपाली कांग्रेस धुनिबेसी नगरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।

भरत रेग्मी धादिङ असोज २६ । नेपाली कांग्रेस धुनिबेसी नगरपालिका ले २०७५ सालको बडादशैँ शुभदिपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ । धुनिबेसी नगरपालिकाको खानिखोलामा आज नेपाली कांग्रेस १० नं. इलाकाका इलाका संयोजक विष्णु रुपाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य हरी अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा

Read more

धादिङका विभिन्न विद्यालयहरुमा दशैँको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

भरत/राजाराम धादिङ असोज २३ । बडादशैँ २०७५ को अवसर पारेर धादिङका विभिन्न विद्यालयहरुमा विविध सांस्कृतिक कार्यक्रमहरु भएका छन । यसैविचमा धादिङ धुनिबेशी नगरपालिका वडा नंं ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा पनि शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालयले विभिन्न विधामा गरेको फुटबल प्रतियोगितामा विजेता बन्न सफल भएका खेलाडीहरुलाई पुरस्कार

Read more

भुवनेश्वरी मा. वि. मा संचालन भइरहेको फुटबल प्रतियोगिता सम्पन्न ।

भरत रेग्मी धादिङ, असोज २२ । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ५ पुरोधार्केमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको अन्तर सदनात्मक छात्र फुटबल तथा अन्तर कक्षा छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । २०७५ साल असोज १९ गते बाट सुरु भएको फुटबल प्रतियोगिता आज सम्पन्न भएको हो । विद्यालयका रातो, पहेलो, हरियो तथा निलो सदनका

Read more

थाक्रे गाउपालिकामा विद्यालय स्तरिय खेलकुद कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल धादिङ असोज २२ । धादिङको थाक्रे गाँउपालिकामा गाउपालिकाका पुर्वि भेगिय आधारभुत तह कक्षा १–५कक्षा संचालन भईरहेका विद्यालयहरुको विद्यालय स्तरिय दशैँ विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिककाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिका का उपाध्यक्ष अम्विका रुपाखेती, विभिन्न वडाका वडाअध्यक्षहरु, गाउपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, तथा

Read more

युवा कथाकार रामकृष्ण आचार्यको कथा संग्रह “आदिबिम्ब” बजारमा ।

भरत रेग्मी धादिङ असोज १९ । युवा कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’ द्वारा लिखित कथा संग्रह “आदिबिम्ब” बजारमा उपलब्ध भएको छ । अन्य लेखकहरुको दृष्टि नपरेको “राउटे” जाति विशेष माथि कथाकार ‘विशेष्य’ ले आफ्नो कलम चलाएका छन । अन्य कथा संग्रहमा रहेका भन्दा फरक खालका कथाहरुले पाठकको ध्यान केन्द्रित गर्न आफुले आफ्नो कृतिमा सिमान्तकृत तथा लोपोन्मुख

Read more

चर्चित दोहोरी गायक प्रदिप रोकाको “यो बडा दशैँमा” बजारमा ।

काठ्माण्डौ असोज १७ । चर्चित लोक तथा दोहोरी गायक प्रदिप रोकाको यो बडा दशैँमा बोलको गित बजारमा आएको छ । जल राप्ती डिजिटल म्युजिक प्रा. लि. ले बजारमा ल्याएको गितमा प्रदिप रोकाको शब्द रिता गौतमको लय तथा प्रदिप रोका र रिता गौतमको स्वर रहेको छ । विदेसिएको आफन्त पनि दशैमा भेट हुँदा परिवारमा छाउने खुसियालीलाई

Read more

धादिङको थाक्रेमा रहेको रानि झरनामा क्यानोनिङ महोत्सब सुरु हुँदै

राजाराम डंगोल, धादिङ , १९ जेठ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव सुरु हुने भएको छ । महोत्सवलाइ नै लक्षित गरेर क्यानोनिङ एसोसियसनले ५ दिनको क्यानोनिङ गाइड तालिम समेत सञ्चालन गर्न लागेको छ । महोत्सबलाई लक्षित गरि तालिम जेठ २० गतेदेखी सुरु हुने आयोजकले जानकारी दिएको छ ।

Read more