जोडीलाई आकर्षित गर्ने डाइनोसरसको सिङ
हामीलाई थाहा छ धेरैजसो जनावरको सिङ हुन्छ तर यो थाहा छैन की यो सिङ किन हुन्छ । एक अध्ययनले देखाएको छ , डाइनोसरसको सिङ प्रेमका लागि बनेको हुन्छ । आफूतिर आकर्षित गर्न ट्राइसेराटोप्सजस्ता डाइनोसोरको टाउकोमा सिङ र झल्लर विकसित भएको हुनसक्ने अनुसन्धानले देखाएको हो । यस अघि एकसिङ्गे डाइनोसोरमा ती श्रृङ्गारिक अवयव भिन्न प्रजाति छुट्याउन
Read more