महादेवस्थान माबिको ३१औं वार्षिकोत्सब समारोह सम्पन्न

  राजाराम डंगोल धार्के २०७६ पुस १० गते,   धादिङको धुनिबेशी नगरपालिका ५ कुमाइ खोलामारहेको महादेवस्थान माबिको ३१औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ।धुनिबेशी नगरपालिका का प्रमुख बालकृष्ण आचार्य को प्रमुख आथित्यता मा सम्पन्न भएको कार्यक्रम मा महादेवस्थान बिधालय तथा छिमेकी बिधालय का बिद्यार्थी हरुले उपस्थित दर्सक हरुलाइ मनोरञ्जन प्रदान गरेका थिए । तेस्तै सोही बिधालय मा

Read more

श्री गणेश भिम्सेन शरस्वती को मन्दिरमा जात्रा सम्पन्न

थाक्रे केवलपुर ०२ मंसिर,२०७६ – धादिङको थाक्रे गाउँपालिका ९ पण्डितपौवामा रहेको श्री गणेश भिमसेन शरस्वती को मन्दिरमा जात्रा सम्पन्न भएको छ । विक्रम सँवत १८८० सालमा स्थापना भएको मन्दिरमा हरेक वर्षको मँसिर पुर्णिामा को कृष्णपक्षको तृतीया तिथीका दिन बेलुका र चर्तुदशीको दिन दिउँसोको समयमा रथ सहित को विशेष मेला लाग्ने गर्दछ । मन्दिरको गुठीयार अर्थात नेवार हरुको

Read more

दुर्गेशको रिहाईसँगै उनको विवादित गीतमा प्रतिबन्ध

५ कात्तिक २०७६, मंगलबार । मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो । तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश थापा पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेपछि

Read more

विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा

२०असोज २०, २०७६ । यो वर्ष विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको छ ।बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा. डा.

Read more

आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै ।

२०,आश्विन २०७६धार्के , आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना

Read more

‘जिग्री’ र ‘पाँडे’ को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’ बजारमा आउदै

२५ भदौ २०७६, बुधबार । ‘भद्रगोल’ हाँस्य टेलिश्रृंखलाबाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउने नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ । कलाकार अर्जुन घिमिरे (पाँडे) ले लगायत टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् । मिडिया हबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका

Read more

भद्रगोलबाट बाहिरिएको पुरानै टिमले नयाँ सिरियल ल्याउँदै

२३, भदौ २०७६, सोमबार । नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो असोज २ गतेबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन । भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला

Read more

देशभर आज हरितालिका तिज नाचगान र पूजा उपासना गरेर मनाईंदै

भदौ १६। सोमबार ,धादिङ्ग-  धादिङ्ग सहित देश भरि आज हरितालिका तिज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ आज बिहानै देखि बिभिन्न शिवालय हरुमा भक्त जन हरुको ठुलो घुइचो लागेको छ। आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । आइतबार राति मीठा एवं आडिला परिकार दरका रुपमा खाएका

Read more

जनजागृती मा. बि. को २० औं स्थापाना दिवस एबं १९औं वार्षिकोत्सव

  राजाराम डंगोल ,थाक्रे ,धादिङ-भाद्र १५ ।  धादिङको थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेबबेशिमा रहेको जनजागृती माबिले कक्षा ९ बाट नै सिभिल इन्जिनियर विषयकाे पढाइ सुरू गरेकाे छ । बिध्यालयले २० औं स्थापना दिवस एबं १९औं वार्षिकोत्सवको अवसरमा कक्षा ९ बाट सिभिल इन्जिनियर कक्षा शुभारम्भ समारोह कार्यक्रमकाे अायाेजना गरेकाे हाे। बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष गोकर्ण

Read more

यी देशहरुमा मिल्दैन महिलालाई चरम यौनानन्द

पेरिस । एक नयाँ सर्वेक्षणका अनुसार संसारको सबै देशका महिलाहरुको तुलनामा फ्रान्सका महिला आफ्नो पार्टनरसँग यौनानन्द चरमोत्कर्ष अनुभव गर्न पाउँदैनन् । प्रेम र रोमान्सको प्रतिष्ठाबाट टाढा रहेको फ्रान्समा ४९ प्रतिशत महिलाहरु उनीहरु शारीरिक सम्बन्धको क्रममा चरम सुखको अनुभव हासिल गर्न असहजता महसुस गर्ने यथार्थ स्वीकारेका छन् । यो सोध आइफोपको अगुवाईमा गरिएको थियो जसमा फ्रान्स,

Read more