विश्वका दुई ठूला स्मार्टफोन कम्पनीको लडाईं : सामसुङलाई ५३ करोड ९० लाख रुपैयाँ जरिवाना

एजेन्सी, १४ जेठ । विश्वका दुई ठूला मोबाइल कम्पनी हुन् : एप्पल र सामसुङ । यी दुई विश्वमा स्मार्टफोन बनाउने ठूला कम्पनी । तर दुईको ठ्याक भने कहिल्यै मिल्दैन । बेला बेलामा फिचर चोरेको आरोप एक अर्कोलाई लगाउँछन् उनीहरु । दुई कम्पनीले अमेरिकामा सात वर्षदेखि पेटेन्टका लागि कानुनी लडार्इंमा थिए । गएको विहीबार कानुनी लडाईंको

Read more

अमेरिका प्रतिनिधिमण्डल उत्तर कोरियामा, तोकिएको मितिमा होला त वार्ता !

एजेन्सी, १४ । अमेरिका प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । तोकिएको मितिमा नै वार्ता गर्नका लागि तयारीका लागि अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको हो । यो प्रतिनिधिमण्डलले उत्तर कोरियाका अधिकारीहरुसँग छलफल गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको छलफलको तयारीका लागि अमेरिकी प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ

Read more

कुमारास्वामीले लिए मुख्यमन्त्रीको शपथ

एजेन्सी । भारतको कर्नाटकमा एचडी कुमारास्वामीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएका छन् । कुमारास्वामीले मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रेस पार्टी र क्षेत्रीय जनता दलको प्रमुखका रुपमा गठबन्धन सरकारको नेतृत्व गर्ने छन् । यसअघि, भारतीय जनता पार्टीका नेता बीएस यदियुरप्पाले मुख्यमन्त्रीको शपथ लिएको ५५ घन्टामै पदबाट राजीनामा दिएका थिए । गत मे १५ मा २२४ सदस्यीय

Read more

चट्याङ लागेर १२ जनाको मृत्यु

किगाली, रुवाण्डा, ७ जेठ । रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसानको मृत्यु भएको समाचारमा छ । दक्षिणी रुवाण्डाको उक्त स्थानमा खेतमा काम गरिरहेका ती किसान चट्याङबाट मारिएका छन् । सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले सोमबार जानकारी दिएका छन् । आइतबार बिहान ८

Read more

विमान दुर्घटना : सयभन्दा बढीको मृत्यु

एजेन्सी, ५  जेठ । क्युबाको राजधानी हवानामा  विमान दुर्घटना भएको छ । सो दुर्घटनामा  परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको बताइएको छ । सरकारी विमान सेवा कम्पनीको उक्त बोइङ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना यात्रु सवार

Read more

‘दुर्घटनामा फसेकाको उद्दारको साटो मोबाइलमा भिडियो खिच्न थाले’

एजेन्सी । मंगलबार भारतको उत्तर प्रदेशमा निर्माणधिन फ्लाई ओभर भत्कदा १८ जनाको मृत्यु गयो । तर स्थानीयबासिन्दाले मृत्यु हुनेको शंका १८ भन्दा धेरै रहेको हुन सक्ने बताएका छन् । घटनाका प्रत्यक्षदर्शी सलिम नाम गरेका व्यक्तिका अनुसार जब दुर्घटना भएको थियो उनी भागेर त्यहाँ पुगेका थिए । जब फ्लाई ओभरको बिम खस्यो तब केही गाडीहरु पुरिन

Read more

जसले पाँच वर्षमै पहिलो सन्तान जन्माईन….

एजेन्सी, २ जेठ । पेरुकी लीना मदीना नाम गरेकी एक बालिकाले पाँच वर्षको उमेरमा एउटा बच्चालाई जन्म दिएर विश्वकै पहिलो कम उमेरको आमा बनेकी थिइन् । यो चिकित्सा जगतको हालसम्म एउटै मात्र यस्तो घटना हो । विज्ञानले यति कम उमेरमा कोही पनि आमा बन्न नसक्ने बताइरहँदा लीनाको मामिलामा यो कसरी सम्भव भयो भन्ने आजसम्म खुलासा

Read more

उत्तर कोरियाले दक्षिण कोरियासँगको वाता रद्द गर्यो, अमेरिकासँगको वार्ता पनि संकटमा

एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्च स्तरिय वार्ता रद्द गरेको छ । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासबाट रुष्ट भएर उत्तर कोरियाले उच्च स्तरिय वार्ता रद्द गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।बुधवार हुने भनिएको दुई देशको उच्च स्तरिय वार्ता रद्द भएको हो । समाचार एजेनसी केसीएनएले अमेरिका र दक्षिण कोरियाबीचको संयुंक्त

Read more

नरेन्द्र मोदीको संसदीय क्षेत्रमा बन्दै गरेको फ्लाई ओभर खस्यो, १८ जनाको मृत्यु

एजेन्सी । भारतमा निर्माणाधिन फ्लाई ओभरको हिस्सा खस्दा १८ जना मारिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा फ्लाई ओभर खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा केही घाइते भएका छन् ।दुर्घटनामा फसेका तीन जनाको उद्दार गरिएको छ । अहिले पनि उद्दार चलिरहेको त्यहाँका अधिकारीले बताएका छन् । अधिकारीका अनुसार दुर्घटना भीडभाड भएको

Read more

इजरायली सेनाले गोली हान्दा ५८ प्यालेस्टाइनी मारिए,२७ सय जना घाइते

काठमाडौं, जेठ १ । अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५८ जना मारिएका छन् । गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले गोली हानेर मारेको प्यालेष्टाइनले जनाएको छ । प्यालेष्टाइनी अधिकारीहरुका अनुसार घटनामा २७ सयभन्दा बढी घाईते भएका छन् । इजरायली सेनाले भने

Read more