आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

काबुल, अफगानिस्तान, १० वैशाख । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ । नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू एक

Read more

गोली हानाहानमा १६ को मृत्यु

मेक्सिको सिटी, ६ बैशाख । मेक्सिकोमा प्रहरी र अपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा १६ जनाको ज्यान गएको छ । दश जना अपराधिक समूहका र ६ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ । मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट

Read more

नातिनीको हत्या गर्ने परिवारका पाँच जनालाई सजाय दिलाउने हजुरबुबा

एजेन्सी । भारत सोनीपत जिल्लाका ७२ वर्षका धज्जा राम । सेतो धोती र कुर्तामा घरमा एक्लै आफन्त खोजेर भौतारिरहन्छन् । उनको परिवारका पाँच जनालाई सोनीपत अदालतले गएको हप्ता आजिवन जेल सजाय तोकेको थियो । उनको परिवारलाई छोरी हत्याको आरोपमा जेल सजाय तोकिएको हो । यो परिवारमा १६ वर्षकी छोरीको सन् २०१६, जुलाई १ तारिखमा हत्या

Read more

अमेरिकी आक्रमण पछि सिरियाका राष्ट्रपति बसर अल असद झुक्लान ?

एजेन्सी । सिरियामाथिको अहिले सम्मकै ठूलो आक्रमण भएको छ । यस अघि अमेरिका एक्लैले आक्रमण गर्ने गरेकोमा अहिले अमेरिकालाई बेलायत र फ्रान्सको पनि साथ छ । सिरियामा यस अघिको भन्दा दुई गुण बढी मिसाइल आक्रमण भएको छ ।सिरियामा १२० भन्दा धेरै फायर गरेको विविसीले जनाएको छ । अमेरिका जसरी भए पनि सिरिया सरकारलाई घुँडा टेकाउन

Read more

सिरियामाथि अमेरिकाको आक्रमण, आवश्यक परे फेरि आक्रमण गर्ने चेतावनी

काठमाडौँ,२ वैशाख । अमेरिकाले आवश्यक परेमा सिरिया विरुद्ध फेरि आक्रमण गर्ने जनाएको छ । अमेरिकाले रासायनिक हतियारको प्रयोग निस्तेज पार्न फेरि पनि आवश्यक्ता परे आक्रमण गर्ने जनाएको हो । संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निक्की हेलीले सिरिया सरकारलाई कुनै पनि हातलमा रासायनिक हतियार प्रयोग गर्न नदिने अमेरिकाको नीति भएकाले फेरि आक्रमण गर्न सक्ने बताउनुभयो । सिरियाका

Read more

यौन शक्ति बढाउन सुई प्रयोग गर्दा युवतीकाे ज्यानै गयो

नयाँ दिल्ली– भारतको महाराष्ट्रमा यौन शक्ति बढाउन सुई (इन्जेक्सन) प्रयोग गर्दा युवतीको ज्यान गएको छ। महाराष्ट्रस्थित भिवंडी सहरको शान्तिनगर थाना क्षेत्रस्थित जनकल्याण नाकामा रहेको अशोका होटलमा प्रेमीसँग गएकी २८ वर्षीया युवतीको औषधिको ओभरडोजले ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। रमाइलो गर्न होटल पुगेका प्रेमी भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। दुबैले होटलमा

Read more

कपिल शर्मालाई अर्को झट्का, तीन एपिसोडपछि नै नयाँ शो बन्द हुने

एजेन्सी, २८ चैत । लामो समयदेदखि विवादित रहेका कमेडियन कपिल शर्माको नयाँ शो ‘फेमिली टाइम विथ कपिल शर्मा’ बन्द हुने भएको छ । खबरहरुका अनुसार सोनी च्यानलमा मात्र तीनवटा एपिसोड पछि बन्द हुने फैसला भएको छ । एक चर्चित वेभसाइटलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले कपिलको अव्यवसायिक रवैयाको कारण च्यानलले सोमबार उक्त शो बन्द गर्ने

Read more

अपडेट सैन्य विमान दुर्घटना : मर्नेको संख्या २५७ पुग्यो

एजेन्सी, २९ चैत । अल्जेरियाको एउटा सैन्य विमान राजधानी अलगायर नजिक दुर्घटनाग्रस्त हुँदा २५७ जनाको ज्यान गएको छ । स्थानीय मिडियाका अनुसार विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । सयजना मानिसहरु मारिएको हुनसक्ने र मृत्युको संख्या दुई सय कट्नसक्ने स्थानीय स्रोतले बताएको थियो । रक्षा मन्त्रालयका अनुसार सेना प्रमुखले दुर्घटनाको कारण पत्ता लगाउन छानबिनको निर्देशन दिइसकेका

Read more

पत्नीको सहमतिबेगर राखिने यौनसम्पर्क वैवाहिक बलात्कार नहुने

काठमाडौँ, २९ चैत ।  पतिले पत्नीको सहमतिविना यौनसम्पर्क राखेमा पतिले वैवाहिक बलात्कार गरेको नठहरिने भारतको एक अदालतले ठहर गरेको छ । गुजरातको उच्च न्यायालयले पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने जनाएको हो । पतिले गर्ने बलात्कारको अपराध भारतको इन्डियन पेनल कोड (आइपिसी)को खण्ड ३७५ अन्तर्गतको अपराध नहुने

Read more

यी नायिकाहरू जसले देह व्यापार गर्छन्

नयाँदिल्ली , एजेन्सी । बलिउडमा अभिनेत्रीहरू देह व्यापारसँग जोडिएका समचार हाम्रा सामुन्ने थुप्रै आइसकेका छन् । तपाईहाम्रा लागि यो समाचार नयाँ नहुन सक्छ । उनीहरू देह व्यापारबाटै आफ्नो गुजारासमेत चलाउने गरेका छन् । यद्यपि केही नायिकाहरू देह व्यापारबाट बाहिर आउनै चाहँदैनन् । र व्यवसाय गर्दै आइरहेका छन् पनि । यसको सूची बलिउडमा लामो छ । यी

Read more