यसरी संघर्ष गर्दै बलिउडमा टिकेका दुई सेलिब्रिटीहरु

एजेन्सी । मुम्बईमै जन्मेहुर्केकी भए पनि विद्या बालन फिल्मी दुनियाँबाट पर थिइन् । सोह्र वर्षको उमेरमा उनले पहिलो पटक एकता कपुरको सिटकम ‘हम पाँच’ मा काम गरेकी थिइन् । त्यसपछि विभिन्न विज्ञापन र म्युजिक भिडियोमा अभिनय गर्दै उनले ‘परिणीता’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाटै राष्ट्रिय पुरस्कार पाएपछि उनको बाटो फराकिलो बनेको थियो

Read more

शक्तिशाली भूकम्पले १ सय जनाको ज्यान गयो, भूकम्प पछिको पहिरोले सिंगो बस्ती नै बग्यो

एजेन्सी । पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण इन्गा राज्यमाकम्तिमा पनि एक सय जनाको ज्यान गएको छ । त्यहाँ आएको ठूलो पहिरोले गाउँ नै बगाएको बिबिसीले जनाएको छ । केहि ठाउँमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पमा फसेकाहरुको उद्दार चलिहेको छ । पपुवान्यूगिनीले यस अघिको भूकम्प बिर्सन नपाउँदै

Read more

प्रियंकाको जुत्ताको मूल्य कति ?

प्रियंका चोपडालाई बलिउडकी फेसनेबल हिरोइनको रूपमा लिइन्छ । प्रियंका कपडाका साथै फुटवेयरकी पनि सौखिन छिन् । यही कारण पनि प्रियंका चर्चित ड्रेससँगै चर्चित डिजाइनरले बनाएका जुत्ताको साथमा देखिन्छन् । उनी प्रायः नयाँ जुत्तामा देखिने गर्छिन् । बलिउडमा एकपटक लगाएको कपडा दोस्रोपटक लगाउने चलन कम छ, तर प्रियंका चोपडा ती अभिनेत्रीमध्ये फरक अभिनेत्री हुन् । उनलाई

Read more

बन्दीगृहमा आगलागी, ६८ जनाको मृत्यु

एजेन्सी । भेनेजुएलाको क्यारबोबो राज्यस्थित भ्यारेन्शिया शहरको मध्यभागमा रहेको एउटा प्रहरी चौकीको बन्दीगृहमा बुधवार भएको आगलागी र प्रदर्शनीमा ६८ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएको छ । राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल अनुसन्धान हुने बताएका छन् । बुधवार कैदी बन्दीहरुले जेल तोड्नका लागि म्याट्रेसमा आगो लगाउँदा त्यहाँ आगलागी भएको हुनसक्ने आशंका गरिएको छ

Read more

६५ वर्षीय अभिनेत्रीको खुलासाः ६ वर्षमा बलात्कृत भएकी थिएँ

मुम्बई । ५० को दशककी वालकलाकार एवं फरहान अख्तरकी काकी डेजी इरानीले ६ वर्षको उमेरमा आफु बलात्कारको शिकार भएको बताएकी छिन् । बलात्कृत भएको ६० वर्षपछि रहस्य खोल्दै डेजि भन्छिन् ‘मलाई शारीरिक र मानसिक पीडा भएको थियो ।’ डेजीको भनाई अनुसार ६ वर्षको उमेरमा आफ्नो अभिभावक बकाल डेजीले उनलाई बलात्कार गरेका थिए ।   तत्कालीन

Read more

ब्यापारिक भवनमा आगलागी, कम्तिमा ३७ को मृत्यु

रूसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा सोमबार भएको आगलागीमा केही व्यक्ति हराइरेहको बिबिसीले जनाएको छ। विन्टर चेरी मलको चौथो तलाबाट आगो सल्किएको थियो। भवनमा मनोरञ्जन कम्प्लेक्स, सिनेमा हललगायत रहेको थियो । मारिनेमा धेरेजसो सिनेमा हलका दर्शक रहेको बताइएको छ। राजधानी मस्कोदेखि

Read more

बलात्कारबाट जोगिन स्तनमा तातो ढुंगा

एजेन्सी । बलात्कार आफैमा अपराध हो । बलात्कारबाट महिला पीडित हुनु त छँदै छ, अफ्रिकाको एउटा वस्तीमा बलात्कारबाट बचाउनका लागि किशोरीहरुको छातीमा तातो ढुंगाले डाम्ने गरिन्छ । केहि अफ्रिकी जनजातिमा संभावित बलात्कारको भयबाट बच्न डरलाग्दो परम्परालाई अपनाइएको छ । आफ्नो हुर्कदो उमेरका छोरीहरुलाई अरु पुरुषले बलात्कार नगरोस् भनेर अफ्रिकाका केही आदिवासीहरुले उनीहरुको स्तनमा ढुंगा तताएर

Read more

विस्फोटमा परी १० काे मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अचानक भएको विस्फोटमा परी १० तालिबान आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका छन । सैनिक स्रोतले शनिबार सो जानकारी दिएको छ । प्रान्तीय राजधानी मैमानाको दक्षिणमा पर्ने पासतोन कोट जिल्लाको सर हाव्ज सहरमा स्थानीय समयाअनुसार शुक्रबार १०ः३० बजे राति सो विस्फोट भएको सैनिक अधिकारी हानीफ रेजाईले सिन्ह्वा समाचार

Read more

तपाईलाई थाहा छ ? फेसबुकले तपाईलाई कसरी बेचिरहेको छ !

काठमाडौं । फेसबुक अहिलेसम्मकै ठूलो संकटसँग जुधिरहेको छ र कम्पनीको पहिलो प्रतिक्रियाले उसलाई कुनै राहत दिएको छैन । २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ५ करोड युजर्सको निजी जानकारी चोरेको आरोप छ ।   फेसबुकका डेटा सुरक्षा प्रमुख एलेक्स स्टमसको प्रस्ताविक विदाइले कम्पनीको देशभरका कार्यालयमा चिन्ता बढेको छ

Read more

बलिउडमा अर्को पोर्न स्टारको प्रवेश, सामाजिक सञ्जालमा तहल्का

मुम्बई । बलिउडमा सनी लियोनीपछि अर्को एक पोर्न स्टार पनि थपिएकी छन् । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्को पोर्न स्टारले अभिनयमा डेब्यु गरेकी हुन्। माहिर बर्माले बनाउन लागेको चलचित्र ‘गड, सेक्स एण्ड ट्रथ’ मार्फत मुख्य अभिनेत्रीमा चर्चित पोर्न स्टार मिया मल्कोभा बेव्यु गर्दैछिन् । पोेष्टर पनि सार्वजनिक गरिएको छ। पोष्टर सार्वजनिक लगतै

Read more