गजल – उराठ लाग्दाे जीवन

– राजाराम डगाेँल जता हेर्छु उतै भताभुङ्ग , सोच्नै बाध्य बनाएको सारा स्वार्थी सन्सारमा उराठ लाग्दो बनाएको ।। विश्वाश गर्नै गाह्रो हुने बनावटी बाहानाको पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको ।। अतीत यो बल्झीदिन्छ नचाहेरै घरीघरी भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको।। कहिले एता कहिले उता नौटङ्की पाे किन गर्छौ चाहाना भन्दा बाहाना बढी डुल्दै

Read more

गजल – दुखी जीवन

– राजाराम डगाेँल ऐस आराम भनेर कुन समयलाइ भनु म आराम गर्ने चौतारी नै भाग्छ….. जिन्दगी भनेर कुन शब्दलाई भनु म… जहाँ हरेक पाईलामा ठक्कर मात्रै लाग्छ… खुशी भनेर कुन सब्द लाई भनु म जताततै पर्खाल भत्केझै भत्केको छ सुख भनेर कुन अनुभव लाई भनु म… जहाँ बाध्यता र विबस्ताहरु सम्झौता मात्र हुन्छ… माया कोमुल

Read more

गजल – भाग्य

– अदिति अर्याल ज्ञवाली हाँस्छु भन्छु आँसु मात्रै झर्छ किन होला ? आवश्यकता खुशी बिना टर्छ किन होला ? आफ्नो सोची सबैलाई विश्वास गर्दा पनि, जसले पनि मलाई घात गर्छ किन होला ? भाग्यमा छ भन्दैमा डोकोमा दूध अडिँदैन, मेरो मात्रै भागमा यस्तै पर्छ किन होला ? मेरो दिन आजभोलि खराब चलेर पो हो कि,

Read more

गजल

–  कल्पना प्रसाईं (पाठक) ठुलो मान्छे भएछौ कि बोल्नै गाह्रो मान्न थाल्यौ हात जोडी बिन्ति गर्दा झटारो ले हान्न थाल्यौ ।। अाफ्नै सम्झी सँधैभरि तिम्रै गुणगान गाइरहेँ तिमी भने हरेक मोडमा मेरै खुट्टा तान्न थाल्यौ ।। विश्वास कसको गर्नु र खै पैसै संसार भए पछि टाढा हुने बिचार रैछ आज अर्कै छान्न थाल्यौ ।। सोझो

Read more

रहस्यमय बन्दै एमाले–माओवादी एकता, प्रचण्डले फेरि अघि सारे अप्ठेरो प्रस्ताव

काठमाडौँ, ३ वैशाख । २०७५ बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना अर्थात लेलिन दिवसको दिन एमाले र माओवादी केन्द्रले भव्यतापूर्वक पार्टी एकिकरण गर्ने घोषणा गरेपछि त्यही दिन घोषणा सभा हुने सम्भावना टर्दै गएको संकेत पाइएको छ । ठूला वाम दलको एकताको विपक्षमा रहेका देशी–विदेशी शक्तिकेन्द्रहरु अब सदाका लागि एकिकरण टरेको भविष्यवाणी गर्दैछन् भने एमाले

Read more

दाहाललाई आफ्नैको दबाब, तनाब छल्न छैठौँ पटक सुकुटेमा !

काठमाडौँ, ३ वैशाख ।  भोटेकोसी किनारको सुकुटे बीच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ । राजनीतिक तनाव भयो कि, दाहाल रिफ्रेस हुनु हरके पटक सुकुटे पुग्ने गर्छन् । यसपटक पनि दाहाल तनाव साम्य पार्न आईतबार सकुटे पुगेका हुन् । पुर्वनिर्धारित सहमतिअनुसार रानीतिक गतिविधि अघि बढे एमाले माओवादी बीचको पार्टी एकता हुन एक

Read more

देउवाको जिकिर- पौडेल पक्षले नै अन्तरघातीलाई कारबाहि गर्न दिएन

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि गम्भीर आरोप लगाएका छन् । देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न नदिएको आरोप लगाएका हुन् । प्रजातन्त्रवादी प्राध्यापक संघको आइतबार राजधानीमा आयोजिक कार्यक्रममा सम्बोधन गर्दै देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको प्रष्टीकरण दिए । उनले

Read more

काँग्रेसभित्र पारदर्शीता आवश्यक : नेता सिटौला

इनरुवा, २ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ । काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेसबिना देशको विकास सम्भव नभएका

Read more

देउवा सकसमा , मनोनयन प्रस्तावको विरोधमा उत्रने पौडेलकाे चेतावनी

काठमाडौँ,२ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तीन पदाधिकारी मनोनयनको तयारी अघि बढाए पनि आन्तरिक शक्ति सन्तुलन र आफ्नै विश्वासपात्रको आकांक्षालाई व्यवस्थापन गर्न सकस गरेको छ । उपसभापति, महामन्त्री र सहमामन्त्रीको मनोनय गदौ देउवालाई आफ्नो समुहका नेता विजयकुमार गच्छादार, विमलेन्द्र निधि, पुर्णहादुर खडका, ज्ञानेन्द्र बहादुर कार्की , प्रकाशशरण महत, बालकृष्ण खाँड मानबहादुर विश्वकर्मालाई व्यवस्थापन

Read more

‘अर्ली महाधिवेशन’बाट किन पछि हटे कांग्रेस युवा नेता ?

काठमाडौँ,२ वैशाख ।  स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवानेताहरु अर्ली महाधिवेशन एजेण्डाबाट पछि हटेका छन् । तीनवटै तहको निर्वाचनमा पार्टी पराजय हुनुको कारण पार्टी सभापति र उनको कर्यक्षमता रहेको बताउँदै आएका युवाहरुको समुह अर्ली महाधिवेशनको नाराबाट पछि हट्ने भएका हुन् । सरकारमा

Read more