धादिङका विभिन्न विद्यालयहरुमा दशैँको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

भरत/राजाराम धादिङ असोज २३ । बडादशैँ २०७५ को अवसर पारेर धादिङका विभिन्न विद्यालयहरुमा विविध सांस्कृतिक कार्यक्रमहरु भएका छन । यसैविचमा धादिङ धुनिबेशी नगरपालिका वडा नंं ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा पनि शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालयले विभिन्न विधामा गरेको फुटबल प्रतियोगितामा विजेता बन्न सफल भएका खेलाडीहरुलाई पुरस्कार

Read more

थाक्रे गाउपालिकामा विद्यालय स्तरिय खेलकुद कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल धादिङ असोज २२ । धादिङको थाक्रे गाँउपालिकामा गाउपालिकाका पुर्वि भेगिय आधारभुत तह कक्षा १–५कक्षा संचालन भईरहेका विद्यालयहरुको विद्यालय स्तरिय दशैँ विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिककाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिका का उपाध्यक्ष अम्विका रुपाखेती, विभिन्न वडाका वडाअध्यक्षहरु, गाउपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, तथा

Read more

युवा कथाकार रामकृष्ण आचार्यको कथा संग्रह “आदिबिम्ब” बजारमा ।

भरत रेग्मी धादिङ असोज १९ । युवा कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’ द्वारा लिखित कथा संग्रह “आदिबिम्ब” बजारमा उपलब्ध भएको छ । अन्य लेखकहरुको दृष्टि नपरेको “राउटे” जाति विशेष माथि कथाकार ‘विशेष्य’ ले आफ्नो कलम चलाएका छन । अन्य कथा संग्रहमा रहेका भन्दा फरक खालका कथाहरुले पाठकको ध्यान केन्द्रित गर्न आफुले आफ्नो कृतिमा सिमान्तकृत तथा लोपोन्मुख

Read more

“सम्पादकलाई चिठी”

-राजकुमार दिक्पाल सम्पादकज्यू,  आज एउटा सानो कुरा गर्नुछ तपाईंसँग ! हिजोआज भयाक्रान्त हुन्छु म तपाईंको अखबारमा छापिने शब्दहरुसँग ! जसरी म तर्सन्थेँ –सानो छँदा आमाले ‘पुलिस बोलाउँछु’ भन्दा या कसैले भूतप्रेतको कथा सुनाउँदा । क्षमा पाऊँ म तपाईंसँग डराइरहेछु आज ! कुनै बेला तपाईंको अखबारको पर्खाईमा छटपटिन्थेँ तर अहिले तपाईंको अखबार भरसक पढ्न नपरोस भनेर

Read more

वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलको एकल मुक्तक वाचन, हलमा बजिरह्यो तालि (फोटो फिचर)

काठमाडौं, १९ जेठ । सुवासचन्द्र ढुंगेल भन्ना साथ सम्झने गीत हो ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध … ।’ धेरैजसोको मन मस्तिष्कमा बसेको यो गीत नसुन्ने सायदै कम होलान । गीतमा मात्र होइन साहित्यमा समेत कलम चलाउँदै आएका ढुंगेलले शुक्रबार मुक्तक वाचन गरिरहदा उपस्थित साहित्यकार, कवि एंव दर्शकको तालिले हल गुन्जिएको

Read more

गजल

– कल्पना (प्रसाई) पाठक टिप्न नपाई ओईलिएर फूल झर्छ किन बुझ्नै नपाई जिवन त्यसै त्यसै मर्छ किन ।। सपना र रहर बिचको दोधारमा भए आज बुझ्नौ गाह्रो हुदा खुसी अधुरो मै टर्छ किन ।। यो मनको मझेरीमा समयले चोट दिदा आफन्तले नै तिर घोची खुसी सबै हर्छ किन ।। सोचाई भन्दा भोगाई नै जिवन भन्ने

Read more

गजल – माया

-राजाराम डंगोल आगो सल्काउने पनि माया गिदी खल्बलाउने पनि माया ।। दिलमा दिल जोड्ने पनि माया चोर पल्काउने पनि माया ।। सपना विपना सँगै देख्दा संगै रमाउने पनि माया ।। जिन्दगी लाई बर्बाद पारी बैँस छल्काउने पनि माया ।। हासो र अाँशु मिलाएर उमेर ढल्काउने पनि माया ।। दिनमा रमाउने पनि माया छिनमा हराउने पनि

Read more

गजल

-कल्पना (प्रसाई) पाठक सावन झैं यी नयन जब टिलपिल हुन्छ तिम्रा यादहरु संग जिउन मुस्किल हुन्छ ।। जिवन भरीलाई पुग्ने मिठा पल थिए हाम्रा तिमी बिना एक्लै जिउन साह्रै जटिल हुन्छ ।। नलगाउ बचन पराईले झैं तिमी पनि अब त्यहि बचन मुटु भित्र गाढिने खिल हुन्छ ।। आफ्नै मान्छे बाट धोका खाए पछि यहॉ ऑखै अघि

Read more

गजल

–  अदिती अर्याल मरेतुल्य भयो जीवन जिउने आधार नपाएर। आफ्नो भन्ने मान्छेबाट सही व्यवहार नपाएर। महङ्गीले हाहाकार भा’छ अचेल शहरमा, मुस्ताङमा स्याउ कुहियो, राम्रो बजार नपाएर। सङ्क्रमणकालमा देश गुज्रिँदै छ वर्षौंदेखि, मेरो देशले निकास पाउने स्थायी सरकार नपाएर। सिमानाका जङ्गे पिल्लर रातारात सारिन्छन् रे, सिध्याइदिन्थेँ ती दुश्मनलाई मैले तरबार नपाएर। बुढेसकालमा रुँदै-रुँदै आमा वृद्धाश्रम लागिन् एउटै

Read more

गजल- उनकाे सम्झनामा

– राजाराम डगाेँल मनको ब्यथा टालटुल पारी सिलाएर गइन अदृश्य प्रेमको नसा मलाइ पिलाएर गइन।। तिम्रै वरिपरी बस्छु भन्थी जुनि- जुनि जैले पनि तर खै केमा मलाई बिष पिलाएर गइन ।। बाचेको थिए अतितहरु भुल्दै भुल्दै मैले पनि आज ती सारा अतीतहरु बिलाएर गइन।। सानो चोट लाग्दा पनि मलाइ डाको छोडी रुने मान्छे खै कसरि

Read more