एमाले माओबादी एकतासभामा कति कार्यकर्ता उतारिदैछ ? यस्तो छ तयारी
काठमाडौं, चैत २३ । एमाले–माओवादीले लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् । एकता संयोजन समितिको बिहीबारको बैठकले ९ वैशाखमा हुने घोषणासभामा लाखौँको उपस्थिति गराउने गरी गृहकार्यमा लाग्ने निर्णय गरेको छ । नयाँ पत्रिकामा खबर छ । एकताको माहोल व्यापक बनाउन दुवै पार्टीले कार्यकर्तास्तरसम्म सर्कुलर गर्ने भएका छन् । एमाले नेता एवं पूर्वप्रधानमन्त्री
Read more









