सरकारभित्रै ‘जनसत्ता’ विवाद

काठमाडौँ, २ वैशाख  । माओवादीले द्वन्द्वकालीन समयमा खडा गरेको ‘जनसत्ता’ ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ। कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखतलाई लिएर विवाद चर्किएको हो। द्वन्द्वकालीन समयमा माओवादी जनसत्ताको लिखत आधारमा जग्गा किनबेच गरेका दुवै पक्षले त्यसमा दाबी गरेपछि विवाद बढेको छ। पाँच

Read more

नयाँ वर्षमा देउवाको आग्रह- स्वार्थ र सीमाभन्दा माथि उठौं

काठमाडौँ, १ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिएका छन् । नयाँ वर्ष २०७५ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्दै उनले संघीय

Read more

पार्टीमा मनोनयन गर्न देउवालाई सकस,गच्छदारलाई उपसभापती वनाउन विधानले राेक्ने

काठमाडाै , १ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीका पदाधिकारी मनोनयन गर्न सकस परेको छ। तत्कालीन सभापति सुशील कोइरालालाई निर्णय क्षमता नभएको आरोप लगाउँदै पार्टी नेतृत्वमा पुगेका देउवाले सभापति भएको दुई वर्ष एक महिना बित्दा पनि पदाधिकारी मनोनयन गर्न सकेका छैनन्। तत्कालीन सभापति कोइरालाले दुई महिनाभित्रै पदाधिकारी मनोनयन गरे पनि विवादका कारण ६ महिनापछि

Read more

शेरवहादुर देउवालाइ पाैडेलकाे प्रश्न : अव त पार्टी सुधार्ने हाेइन र

काभ्रे , ३० चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांगे्रसलाई सुधार गर्न अावाश्यक रहेको बताएका छन् । काभ्रेको बनेपामा अाज भएकाे  कार्यक्रममा वाेल्दै पौडेलले पार्टी सुधार्न र विकृति अन्त्य गरी पार्टीलाई नया ढंगले चलाउन सभापति शेरबहादुर देउवा असक्षम भएको वताएका छन ।   ‘चुनावमा हार व्यहोरियो, बैठक भरी राम्राराम्रा कुरा आउँछन् पछि उनी

Read more

कांग्रेस उपसभापतिमा गोपालमान श्रेष्ठको दाबी

कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन्। सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ। १५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ। ‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल हाल्दा कार्यबाहक सभापतिका रूपमा पार्टी

Read more

एमालेसँग फोरम पनि सशंकित !

काठमाडौँ, ३० चैत ।  सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवाद फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट  सशंकित भएको छ । एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरुले जनाएका छन् । संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरुले एमालेप्रति असन्तुष्टी जनाएका हुन् । संविधान संशोधनमा सरकारको

Read more

नेपाल पत्रकार महासंघकाे प्रदेश समितिकाे निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ  , २९ चैत । नेपाल पत्रकार महासंघकाे आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको  हाे । समितिका सदस्य बालकृष्ण बस्नेतका  अनुसार वैशाख २२ गते हुने निर्वाचनका लागि वैशाख ७ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको

Read more

विप्लवकाे नाममा २ करोड माग्ने ४ जना पक्राउ

काठमाडौं, २९ चैत । व्यवसायीहरुसँग चार करोड रुपैयाँ फिरौती माग गर्दै आएका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखाका ४० वर्षीय चेतबहादुर गुरुङ, गोरखाकै २८ वर्षीय व्यवसायी सोमबहादुर गुरुङ, वीरबहादुर गुरुङ र सुनिल ढकाल रहेका छन् । उनीहरुले फोन मार्फत आफूहरु नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ता भएको भन्दै व्यवसायीहरुलाई

Read more

हल्लाको पछि नलागौं, पार्टी एकताको टुंगो अबको बैठकमा हुन्छ : प्रचण्ड

चितवन, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हल्लाको पछि नलागौं भन्दै अब बस्ने बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा नेकपा माओवादी केन्द्र चितवनका सदस्य स्वर्गीय महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई

Read more

कांग्रेसमा गच्छदारको हैसियत पौडेल बराबर

काठमाडौँ, २९ चैत । विजयकुमार गच्छदारलाई रामचन्द्र पौडेलबराबरको हैसियत दिने तयारी सभापति शेरबहादुर देउवाको छ । गच्छदार र पौडेललाई उपसभापतिभन्दा माथिको हैसियत दिने तयारीमा सभापति रहेको स्रोतले बतायो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। कांग्रेस विधानमा वरिष्ठ नेताको प्रावधान छैन । तर, फुटेको कांग्रेस एक भएपछि व्यवहारमा एउटा नेतालाई उपसभापतिमाथिको हैसियत दिने गरिएको छ। देउवाले

Read more