बाढी र पहिरोका कारण धादिङमा पृथ्वी राजमार्गको पुल भत्कियो, यातायात ठप्प

अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्गकाे ठाउँठाउँमा  सडक, यातायात र आवतजावत अवरुद्ध भएको छ ।  धादिङ र चितवनकाे सिमामा पर्ने मोवाखोलाको पुल बाढी र पहिरोले भत्काउदा यातायात र आवतजावत नै बन्द भएको छ । बाढी र पहिराेले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार माैवाखोला नजिकैको ठाडो खोलाले टिपर

Read more

धुनिवेशी नगरका मेयरमाथी अभद्र व्यावहार भएको भन्दै नेकपा धुनिवेशी नगर कमिटीको आपत्ती (बिज्ञप्ती सहित)

धुनिवेशी नगरपालिकाको केन्द्र निर्धारण र जग्गा खरिदमा विवाद भएको भन्दै नगरपालिकाको हातामा नगर प्रमुखलाई अभद्र व्यावहार गरिएकोप्रति नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीले गम्भिर आपत्ती जनाएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीका अध्यक्ष रामराजा पाण्डेर र सचिव राजकुमार पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, मिडियाकर्मी हु भन्ने व्यक्तीद्धारा नै मेयर

Read more

विधि प्रक्रियाबाटै नगरको केन्द्र र जग्गा खरिदको निर्णय गरिएकाे हाे : धुनिवेशी नगरपालिका (विज्ञप्तीसहित)

असार ३१,धादिङ । पछिल्लो केही समययता धुनिवेशी नगरपालिकाको केन्द्र रहने स्थान र जग्गा खरिद सम्वन्धी विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण भएके भन्दै धुनिवेशी नगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न समयमा नगरपालिकाका नागरिक,जनप्रतिनिधी,सरोकारवालासंग बसेर नगरपालिकाको केन्द्रको निर्णय भएकोे विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ– “साविक जिल्ला विकास समितिको

Read more

धादिङको थाक्रे गाँउपालिका ११ मा १० जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

१६ असार, २०७७ । धादिङ जिल्लाको थाक्रे गाँउपालिका वडा नम्बर ११  मान्खुमा एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि  उहाँको परिवार तथा सम्पर्कमा आएका १० जना ब्यक्तिहरुको स्वाब संकलन गरिएको थियो । स्वाब  संकलन गरिएको १० जनाकै रिपोर्ट नेगेटिभ आएको थाक्रे गाँऊपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले जानकारी दिनुभयो । परीक्षण पछी सबैको रिपोर्ट नेगेटिभ आएसँगै होमक्वारेन्टिनमा बस्नेहरु

Read more

धुनिबेशी नगरपालिका ६ तल्लो बाँनियाटारमा खानेपानी डिप बोरिंगको शुभारम्भ

राजाराम डंगोल धुनिबेशी, २४ असार, २०७७।    धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नम्बर ६ तल्लो बाँनियाटारमा खानेपानी डिप बोरिंगको शुभारम्भ गरिएको छ । चालिसे धार्के बजार खानेपानी आयोजनाको एक घर एक धारा कार्यक्रम अन्तर्गत २ लाख ५० हजार लिटरको पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । ट्यांकी २० लाख रुपैयामा निर्माण सम्पन्न भएको हो ।

Read more

थाक्रे ३ मा साऊन ४ गतेबाट सिकाई सहजीकरण गरिने , शिक्षक बिधार्थीको ५० हजार को कोरोना बिमा हुने

२२ असार, २०७७।  धादिङको  थाक्रे गाउँपालिका वडा नम्बर ३ अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक र बिध्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको बैठक सम्पन्न भएको छ। थाक्रे ३ का वडा अध्यक्ष अमित कुमार घलेको अध्यक्षतामा बसेको  बैठकले कोरोना भाइरस (कोभिड१९) बाट बच्नकोलागि मापदण्ड पुरा गरी साऊन ४ गतेबाट थाक्रे ३ को सम्पूर्ण बिधालयहरुमा सिकाइ सहजीकरण सुरु गर्ने

Read more

धुनिबेशी ४ मा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण

राजाराम डंगोल, धुनिबेशी २३ असार २०७७ । धादिङको  धुनिबेशी नगरपालिका वडा नम्बर ४ मा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको छ । धुनिबेशी नगरपालिकाको सहयोगमा आर्थिक वर्ष २०७६/७७ को कृषि लक्षित कार्यक्रम अन्तर्गत वडा नम्बर ४ का २० जना कृषकहरुलाई ट्याक्टर वितरण गरिएको हो । युवाहरुलाई कृषिमा आकर्षित गर्न र  व्यावसायिक बनाउने उदेश्यले ट्याक्टर वितरण

Read more

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइदै

२१ असार, २०७७ ।    आज आषाढ शुक्ल पूर्णिमाका दिन  गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।  ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।  ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्क

Read more

धादिङको थाक्रेमा ओलीको पक्षमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज धादिङको थाक्रेमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा युवा एवं स्थानियवासीले प्रदर्शन गरेका छन् । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थकहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै महादेबवेसीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन

Read more

थाक्रे गाउँपालिकाद्धारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको गोलाघार वितरण

राजाराम डंगोल थाक्रे, १६ असार, २०७७ । धादिङको थाक्रे गाउपालिकामा मंगलबार मौरीसहितको गोलाघार वितरण गरिएको छ। आर्थिक वर्ष २०७६/७७ को कृषि विकाश साखातर्फको स्वीकृत कार्यक्रम अनुसार थाक्रे गाउँपालिकाद्धारा  ५० प्रतिसत अनुदान रकममा मौरीको गोलाघार वितरण गरिएको हो । थाक्रे गाउपालिकाको ११ वटै वडा लाइ लक्षित गरि राखियको कार्यक्रममा  ५५ वटा मौरीसहितको गोलाघार वितरण गरिने छ।

Read more