धुनिबेशी नगरपालिकाका पशु वस्तुमा खाेरेत रोग पुष्टि, पशुविज्ञद्वारा अनुगमन
धादिङ जिल्लाको धुनिबेशी नगरपालिकाका पशुबस्तुमा खोरेत रोग देखा परेको छ । नगरको विभिन्न वडाबाट कृषकहरुले आफ्नाे पशुवस्तु विरामी भएको भनि पशु सेवा शाखामा खवर गरेपछि शाखाले पशुस्तुको रोग पहिचानका लागि नमुना संकलन गरि खोरेत तथा सिमाविहिन पशुरोग अन्वेषण प्रयोगशालामा परिक्षण गर्दा खोरेत रोग लागेको पुष्टि भएको हो । कृषकहरुको पशुवस्तुमा खोरत रोग पुष्टि भएसंगै धुनिबेशी
Read more









