बाग्मती प्रदेशभित्रको उत्कृष्ट सहकारीमा महिला साना किसान कृषि सहकारी संस्था लि. थाक्रे पुरस्कृत

Share it with you friends

१९ असार २०७८, शनिबार ।

वि.सं.२०७७ सालको बाग्मती प्रदेशभित्रको उत्कृष्ट सहकारीमा महिला साना किसान कृषि सहकारी संस्था लि. थाक्रे छनोट भई पुरस्कृत भएको छ । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार राष्ट्रिय सहकारी महासंघ लि. नेपाल पुलचोक ललितपुरको कार्यालयबाट नगद रु. २५ हजार र सम्मान पत्रसहित उत्कृष्ट सहकारी व्यावशायिक पुरस्कार हात पारेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि लिलानाथ श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको हो ।

सहकारी व्यावशायका माध्यमद्धारा महिला सशक्तिकरणका साथै सदस्यको आर्थिक तथा सामाजिक विकाश गर्दै कृषि क्षेत्रको प्रवद्धनमा उल्लेखनीय योगदान पु¥याएबापत महिला साना किसान कृषि सहकारी संस्था लि. थाक्रेलाई नेपालको सहकारी अभियानको तर्फबाट ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा उत्कृष्ट सहकारी व्यावशायिक पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार बुझ्दै सहकारीका अध्यक्ष अप्सरा अधिकारीले खुशी व्यक्त गर्नुहुदै भोलीका दिनहरुमा प्रदेशमा मात्र नभई देशमै एउटा नमुना सहकारीको रुपमा परिचित गराउने बताउनुभयो ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा