त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित
१४ असोज २०७६ । त्रिकोणात्मक टी २० क्रिकेटमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १२० रनमा रोकिन पुग्यो । नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । इशान पाण्डेका ठाउँमा आज खेलेका पवर्न शर्राफ कप्तान पारस खड्कासँग ओपनिङमा आए पनि उनले खाता खोल्न सकेनन्
Read more









