फाइनलमा चेन्नईलाई १ रनले हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि

बैशाख ३०, २०७६ । इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ

Read more

आईपीएलको फाइनल आज, मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा

बैशाख २९, २०७६ । आईपीएल क्रिकेटको उपाधि भिडन्त आइतबार हुँदैछ । फाइनलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र रोहित शर्माको मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्दैछन् । मुम्बईले चेन्नईलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने चेन्नईले दोस्रो क्वालियफायरमा दिल्ली क्यापिटल्सलाई निराश बनाउँदै फाइनलमा पुनः मुम्बईसँगको भेट पक्का गरेको हो । यी दुवै टिम

Read more

सन्दीप लामिछाने भोलि स्वदेश फर्कंदै

बैशाख २८, २०७६ धादिङ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आइतबार स्वदेश फर्कंदै छन् । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सहभागी भएर आइतबार दिउँसो उनी नेपाल फर्किन लागेका हुन ्। आइपिएलमा दिल्ली क्यापिटल्सको तर्फबाट खेलेका सन्दीपले यस सिजनमा ६ खेल खेलेका छन् । जसमा उनले दिल्लीका लागि ८ विकेट लिएका छन् । आइपिएलमा उनी आबद्ध

Read more

आईपिएल तर्फ दिल्ली २ विकेटले विजयी, हैदरावाद बाहिरीयो

२६ वैशाख २०७६ । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स विजयी भएको छ । विशाखापटनमा भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै क्वालीफायरमा प्रवेश गरेको छ । हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य दिल्लीले अन्तिम ओभरको एक बल बाँकी रहँदा ८ विकेट गुमाउँदै पूरा गरेको हो

Read more

आदर्श माध्यमिक  बिद्यालयमा बिबिध कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल , धादिङ, फाल्गुण १७ ।धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ स्थित आदर्श माध्यमिक  बिद्यालयमा बिबिध कार्यक्रम सम्पन्न भएको छ । थाक गाउँपालिका वडा नम्बर ५ को वडास्तरिय लक्षित बर्गको बजेटमा सञ्चालिन कार्यक्रममा आज वडा नम्बर ५ भित्र रहेका बिद्यालयहरुको हाजिरी जवाफ प्रतियोगीता, गीत प्रतियोगीता तथा एकल नृत्य प्रतियोगीता सम्पन्न भएको हो । महाकाली

Read more

धुनिवेशी स्कुलमा फुड फेस्टिवल

राजाराम डंगाेल, खानीखाेला । धादिङको धुनिबेशी नगरपालिका ८ खानिखोला स्थित धुनिवेशी अङ्ग्रेजी आवासिय उच्च माध्यमिक बिधालयमा एकदिने फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ । बिद्यार्थी हरुलाइ किताबी ज्ञन को मात्र नभएर आफुले पढेको कुरा पनि व्यावहार मा उतार्न सकियोस् र बौद्धिक क्षमताको वृद्धि बिकास होस भन्ने उद्यस्यले सन्चालन भएको कार्यक्रम मा बिद्यार्थी हरुले बनाएका कालात्मक बस्तु

Read more

धादिङका विभिन्न विद्यालयहरुमा दशैँको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

भरत/राजाराम धादिङ असोज २३ । बडादशैँ २०७५ को अवसर पारेर धादिङका विभिन्न विद्यालयहरुमा विविध सांस्कृतिक कार्यक्रमहरु भएका छन । यसैविचमा धादिङ धुनिबेशी नगरपालिका वडा नंं ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा पनि शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालयले विभिन्न विधामा गरेको फुटबल प्रतियोगितामा विजेता बन्न सफल भएका खेलाडीहरुलाई पुरस्कार

Read more

भुवनेश्वरी मा. वि. मा संचालन भइरहेको फुटबल प्रतियोगिता सम्पन्न ।

भरत रेग्मी धादिङ, असोज २२ । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ५ पुरोधार्केमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको अन्तर सदनात्मक छात्र फुटबल तथा अन्तर कक्षा छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । २०७५ साल असोज १९ गते बाट सुरु भएको फुटबल प्रतियोगिता आज सम्पन्न भएको हो । विद्यालयका रातो, पहेलो, हरियो तथा निलो सदनका

Read more

थाक्रे गाउपालिकामा विद्यालय स्तरिय खेलकुद कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल धादिङ असोज २२ । धादिङको थाक्रे गाँउपालिकामा गाउपालिकाका पुर्वि भेगिय आधारभुत तह कक्षा १–५कक्षा संचालन भईरहेका विद्यालयहरुको विद्यालय स्तरिय दशैँ विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिककाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिका का उपाध्यक्ष अम्विका रुपाखेती, विभिन्न वडाका वडाअध्यक्षहरु, गाउपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, तथा

Read more

‘विश्वकप जित्नु छ भने अर्जेन्टिनाले मेस्सीको स्तरमा खेल खेल्नुपर्छ’

काठमाडौँ, २८ जेठ । विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले विश्वकप जित्न लियोनल मेस्सीको स्तरमा खेल खेल्नुपर्ने डिफेण्डर मास्चररानोले बताएका छन् । मास्चररानाले आफ्ना टोलीका अन्य मित्रहरुलाई यस्तो सुझाव दिएका हुन् । सन् २०१४ को विश्वकपमा चुके झै यसपटक पनि गल्ती नदोहोराउन उनले सुझाव दिएका छन् । अर्जेन्टिनाका लागि १४३ खेल खेलका उनले लियोनल मेस्सी उच्च फर्ममा

Read more