आदर्श माध्यमिक  बिद्यालयमा बिबिध कार्यक्रम सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल , धादिङ, फाल्गुण १७ ।धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ स्थित आदर्श माध्यमिक  बिद्यालयमा बिबिध कार्यक्रम सम्पन्न भएको छ । थाक गाउँपालिका वडा नम्बर ५ को वडास्तरिय लक्षित बर्गको बजेटमा सञ्चालिन कार्यक्रममा आज वडा नम्बर ५ भित्र रहेका बिद्यालयहरुको हाजिरी जवाफ प्रतियोगीता, गीत प्रतियोगीता तथा एकल नृत्य प्रतियोगीता सम्पन्न भएको हो । महाकाली माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक बलराम बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले बिबिध बिधामा प्रतिस्पर्धा गरेका छन् ।

हाजिरी जवाफ प्रतियोगीता तर्फ आदर्श माध्यमिक बिद्यालय दामेचौर प्रथम, सारदा प्राथमिक बिद्यालय गहते दोस्रो, शिबवशँकर प्राथमिक बिद्यालय छापडाँडा तेस्रो र सुन्दर प्राथमिक बिद्यालय टाँडीघाट चौथो हुन सफल भएको छ ।

यसैगरी गीत प्रतियोगीता तर्फ आदर्श माबि प्रथम, शिबसँकर प्राबि द्धितिय,बाल ज्योती एकेडेमी सिमलडाँडा तृतिय र सान्त्वनामा सारदा प्राबि भएको  वडा नम्बर ५ की वडा सदस्य रजनी लामाले जानकारी दिनुभयो ।

यसैगरी एकल नृत्य तर्फ बाल ज्योती एकेडेमी प्रथम, शिबसँकर प्राबि द्धितिय, आदर्श माबि तृतिय, सुन्दरी देबि चौथो र सान्त्वनामा सारदा प्राबि भएको वडा नम्बर ५ की वडा सदस्य रजनी लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा क्रमशं प्रथम, द्धितिय, तृतिय, चौथो तथा पाँचौ हुन सफल बिद्यार्थीहरुलाई स्टेसनरी सामाग्री प्रदानगरिएको समेत वडा सदस्य रजनी लामाले जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाथोकीले वडा नम्बर ४ लाई पनि समेटेर कार्यक्रम गरेको खण्डमा अझै राम्रो हुने बताउनुभयो । ४ नम्बर वडाका सम्पुर्ण बिद्यार्थीहरुलाई समेटेको खण्डमा सिकाई बृद्धि हुने भन्दै आगामी कार्यक्रममा समेटीने बताउनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते