गोरखनाथ कल्याण केन्द्रद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र छात्रवृती प्रदान

Share it with you friends

धार्के , ७ जेठ। गोरखनाथ कल्याण केन्द्र नेपालले आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती रकम सहित शैक्षिक सामाग्री प्रदान गरेको छ ।

केन्द्रले धादिङ जिल्लाकाे  धुनिबेशी ६ मा रहेको कालीदेवी आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती रकम सहित शैक्षिक सामाग्री प्रदान गरेको हाे ।
विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई गोरखनाथ कल्याण केन्द्र नेपालका सँरक्षक अनन्त प्रसाद खनालकोे हातबाट छात्रवृती रकम सहित शैक्षिक सामाग्री प्रदान गरिएको  हाे ।

 

छात्रवृती रकम सहित शैक्षिक सामाग्री पाउनेहरुमा सन्जीब तामाङ, प्रज्वल तामाङ, रमिला बि.क., रुपा खतिवडा र लक्ष्मी बानियाँ रहेका छन् । उनिहरुलाई कापी, कलम, पेन्सिल, डिस्नरी, स्कुल ब्याग सहित कक्षा ८ मा अध्ययनरत सन्जिव तामाङलाई एक हजार पाँच सय रुपैँया र अन्य ४ जनालाई ५/५ सय रुपैँया प्रदान गरिएको गोरखनाथ कल्याण केन्द्र नेपाल धार्केका अध्यक्ष अर्जुन रेग्मीले बताए ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते