नयाँ वर्षमा झुम्यो भक्तपुर (फोटो फिचर)

Share it with you friends

भक्तपुर । नयाँ वर्षमा हिजो भक्तपुरमा विशेष सांगितिक कार्याक्रम भयो ।

भक्तपुरको तौमडीमा भएको कार्याक्रममा भक्तपुरका कलाकारसहित स्थानीबासिन्दाको साथ रहेको थियो । कार्याक्रममा अजर जंगम, कपिल कसपल, मानस राज, प्रविन शाही , रोशन धौभडेल, सत्य नारायण मानन्धर, बिजय कायस्थ ,सानु मैया धौभडेल, अधि श्री कसपाल, सर्बश्री कसपाल, सृजल मढिकर्मी, सुमन रन्जितकार, सम्भो राज भण्डारी लगायत कलाकार सहभागी भएका थिए ।


उनीहरुको प्रस्तुतीमा दिनभरी तौमडी झुमेको थियो । आफ्नो परम्परा र सँकृस्ती जर्गेना गर्न र पर्यटकलाई आकर्षित गर्न सांगितिक महोत्सव गरेको गायक कपिल कसपालले बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *