थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम

Share it with you friends

धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा नमुना युवा गाउँसभा कार्यक्रम सुरु भएको छ । वडा स्तरमा सञ्चालन गरेको विभिन्न प्रतियोगितावाट छनौट भएका प्रतियोगी र गाउँपालिकाले छनौट गरेको प्रतियोगीहरुलाई युवा सांसद कार्यक्रममा छनौट गरिएको हो ।

आजदेखी सुरु भएको युवा संसद कार्यक्रममा ४ दिनसम्म युवा संसदहरु विभिन्न क्रियाकलापमा सहभागी हुनेछन । छनौट भएका ४२ जना युवाहरु विभिन्न अभ्यास र तालिममा सहभागी हुनेछन ।तालिम र अभ्यासको क्रममा सांसदले संसदमा गर्ने विभिन्न समितिको अभ्यास समेत गर्नेछन ।

एक कार्यक्रको विच युवा गाउँसभा कार्यक्रमको उदघाट्न गर्दे थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले युवा सांसद कार्यक्रमले पालिकाका युवाहरुलाई क्षमता वृद्धी र अवसरको राम्रो अवसर समेत रहेको जानकारी दिनुभयो ।

युवाहरुको हकहितको लागि गाउँपालिकाले विभन्न कामहरु गरिरहेको जानकारी गराउदै गाउँपालिकाको विकास निर्माणको अभियानमा सहभागी हुन समेत आग्रह गर्नुभयो ।

 

थाक्रे गाउँपालिकाको उपाध्यक्ष अम्विका रुपाखेतीले युवाहरुलाई एकजुट हुन आग्रह गर्दै विकास निर्माणको अभियानमा साझेदार बन्न आग्रह गर्नुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते