फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

Share it with you friends

काठमाडौं , २ जेठनेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई ÷दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

निगमको सञ्चालक समितिको बैठकले बुधवार राति १२ बजेदेखि लागुहुनेगरी मूल्य बढाएको हो ।

यो सँगै अबदेखि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणाली अनुसार मूल्यवृद्धि गरिएको निगमको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *