बजारमा पाँच सयको नयाँ नोट, नोटमा एउटा मात्रै पाटेबाट

Share it with you friends

काठमाडौँ, १४ वैशाख । सरकारले ५ सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नयाँ निस्किएको नोटमा एउटामात्र पाटेबाघको चित्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अब नयाँ र पुराना दुवै पाँच सयको नोट चल्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ ।

यस्तै नोटको तल्लो भागमा गर्भनर डाक्टर चिरन्जिवी नेपालको दस्तखत रहेको राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर जानकारी गराएको छ । विज्ञप्तिमा भनिएको छ : नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र राखिएको छ ।

यस्तै, नोटको दायाँतर्फ लालीगुराँसको पानि छाँप रहेको छ । नोटाको तल्लो भागमा गर्भनर डाक्ट चिरंजीबि नेपालको दस्तखत रहेको छ भने ३.५ मि.मी. चौडा भएको रंग परिवर्तन हुने सुरक्षण धागो रहेको छ ।

सगरमाथा हिमालको दायाँतर्फ तल्लो भागमा रहेको अण्डाकार भित्र रंग परिवर्तन हुने कुबेरको चित्र राखिएको र लालीगुराँसको पानी छाँपको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले छामेर नोट पहिचान गर्न सक्ने गरी दुईवटा कालो थोप्लाहरु रहेको छ ।

यस्तै नोटको माथिल्लो भागमा अंग्रेजीमा Nepal Rastra Bank लेखिएको विज्ञप्तिमार्फत राष्ट्र बैंकले जनाएको छ ।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते