‘विश्वकप जित्नु छ भने अर्जेन्टिनाले मेस्सीको स्तरमा खेल खेल्नुपर्छ’

Share it with you friends

काठमाडौँ, २८ जेठ । विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले विश्वकप जित्न लियोनल मेस्सीको स्तरमा खेल खेल्नुपर्ने डिफेण्डर मास्चररानोले बताएका छन् ।

मास्चररानाले आफ्ना टोलीका अन्य मित्रहरुलाई यस्तो सुझाव दिएका हुन् । सन् २०१४ को विश्वकपमा चुके झै यसपटक पनि गल्ती नदोहोराउन उनले सुझाव दिएका छन् ।

अर्जेन्टिनाका लागि १४३ खेल खेलका उनले लियोनल मेस्सी उच्च फर्ममा रहेको र अन्य साथीहरुले पनि उत्तिकै स्तरमा खेल प्रदर्शन गर्न समेत भनेका छन् । पाँचपटक ला लिगा उपाधि जितेका मास्चररानो हाल चिनियाँ क्लबमा आवद्ध रहेका छन् ।

ग्रुप डी मा रहेको अर्जेन्टिनाले पहिलो खेल आइसल्याण्डसँग खेल्नेछ । सन् २०१४ को विश्वकपको फाइनल खेलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । तर, यसपटक भने विश्वकप जितेरै छोड्ने लक्ष्यमा अर्जेन्टिना रहेको उनले बताएका छन् ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 12 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 22 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते