सुनकाे मूल्य १० हजार ४ सय रुपैयाँले बढ्यो, तोलामा ८७ हजार ४ सय
जेठ २५, २०७७ । सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ ।
यस्तै चाँदीको मूल्य पनि ९ सय २५ रुपैयाँ प्रतितोला तोकिएको छ । चाँदी पनि २ सय ५ रुपैयाँ प्रतितोला महङ्गो भएको छ । जेठ १५ मा सार्वजनिक भएको बजेट अनुसार १० ग्राम सुनमा दुई हजार रुपैयाँ रुपैयाँ भन्सार बढेको छ ।
अमेरिकी डलरमा आएको उछाल र सरकारले बढाएको भन्सारले सुनको भाउ एक लाख रुपैयाँ प्रतितोला पुग्ने अनुमान छ।
