गजल

Share it with you friends

–  अदिती अर्याल

मरेतुल्य भयो जीवन जिउने आधार नपाएर।
आफ्नो भन्ने मान्छेबाट सही व्यवहार नपाएर।

महङ्गीले हाहाकार भा’छ अचेल शहरमा,
मुस्ताङमा स्याउ कुहियो, राम्रो बजार नपाएर।

सङ्क्रमणकालमा देश गुज्रिँदै छ वर्षौंदेखि,
मेरो देशले निकास पाउने स्थायी सरकार नपाएर।

सिमानाका जङ्गे पिल्लर रातारात सारिन्छन् रे,
सिध्याइदिन्थेँ ती दुश्मनलाई मैले तरबार नपाएर।

बुढेसकालमा रुँदै-रुँदै आमा वृद्धाश्रम लागिन्
एउटै भा’को सन्तानबाट स्याहारसुसार नपाएर।

  • Related Posts

    आमा

    कयौ तिम्रो वाधा र व्यवधान पनि होलान जन्मेकोलाई नपढाए भार मात्र भन्लान । खेत र बारीमा दिनभर काम गर उब्जाउ धान र कोदो , खुवाउ पेटभरी । दुधको भार अमुल्य…

    धुनिबेशी नगरकाे यस्ताे कार्यक्रम, बुहारीहरूलाई निःशुल्क शिक्षा

    राजाराम डंगाेल खानीखाेला, धादिङको धुनिबेशी नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुका लागि निःशुल्क शिक्षाको सुरुवात गरेको छ । सो कार्यक्रम अन्तगरग नगरपालिकका भित्र कक्षा ११ देखी माथिल्लो तहमा अध्ययन गर्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा