आइतबार सार्बजानिक बिदा दिने सरकारकाे निर्णय

Share it with you friends

नेपाल सरकारले जेठ ११ गते सार्वजानिक बिदा दिने भएको छ ।

मुस्लिम धर्मावलम्वीहरुको पर्व इदको अवसरमा जेठ ११ गते आइतबार सार्वजानिक बिदा दिने  भएको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *