थप १८९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो Share it with you friendsशनिबार थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ। अहिलेसम्म नेपालमा कोरोनाकै कारण ६ जनाको मृत्यु भइसकेको छ ।