धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

Share it with you friends

धादिङ केन्द्रबिन्दु भएर शनिबार बेलुका भुकम्प गएको छ ।

धादिङको सुनौलाबजार आसपास केन्द्रबिन्दु भएर बेलुका ९ बजेर ३६ मिनेटमा  ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *