धुनीबेशि नगरपालिका६ चालिसे को सडक बोर्ड अफिस नजिकै  भेटिएको बम नेपालि सेनाले  डिस्पोज गर्‍यो 

Share it with you friends

३ कार्तिक २०७६- धादिङको धुनीबेशि नगरपालिका वडा न ६ मा रहेको पृथ्वी राजमार्ग को चालिसे स्थित सडक बोर्डको को अफिस नजिकै  आईतबार विहान शंकास्पद बस्तु भेटिएको छ । झोलाभित्र कालो टेपले बाधिएको र रेसम को रातो कालो तार पनि रहेको अवस्थामा प्रेसरकुकर देखे पछि स्थानीयहरुले इलांप्रहरी कार्यलय खानिखोलामा खवर गरेका थिए।खबर पाउने बित्तिकै प्रहरी को टोलि तेस स्थानमा आइपुगेको थियो प्रहरीले बमभएको पहिचान गरे सँगै बम डिस्पोज गर्न नेपाली सेनाको टोलीलाई बोलाएको थियो।

नेपालि सेनाको ६ बाहीनि अड्डा बैरेनिकोटोलि शशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बालुवा मा राखी बिहान १० बजे बमलाई डिस्पोज गरेको थियो । तर्साउनको लागि बम राखिएको अनुमान प्रहरीले गरेको छ । बम कसले र किन राखेको भन्ने बारे अनुसन्धान भैरहेको र घटनास्थलबाट नाम उल्लेख नभएको पर्चा पनि भेटिएको ईलाका प्रहरी कार्यलय खानिखोलाका प्रमुख रुकबहादुर खडकाले बताउनुभयो।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते