माल्दिभ्समा नेपाली खेलाडी शावित्रा चार खेलमा क्वीन अफ द म्याच
काठमाडौं, ५ वैशाख । माल्दिभ्समा सम्पन्न भएकाे महिला फुटसल प्रतियोगितामा नेपाली खेलाडी सावित्रा भण्डारीले चार खेलमा क्वीन अफ द म्याचको उपाधि जितेकी छिन ।
कुल १९ गाेल गर्दै प्रतियाेगिताकाे सर्वाधिक गाेलकर्ता समेत वनेकी भण्डारी सहभागी भएकाे समुह उपविजेता वनेकाे छ । उनि सहभागी समुह उपविजेतामा भएकाे छ ।
फाइनलमा भएकाे एमपीएलसगँकाे प्रतिस्पर्धामा निर्धारित समयमा एक एक गाेल भएपछी पेनाल्टी सुट अाउटमा उनकाे समुहले २ गाेल मात्र गर्न सकेकाे थियाे । भने एमपीएलले ४ गाेल हानेकाे थियाे ।

 
             
             
            