‘विविधता बहुलता र लैगिङ्क समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धादिङको बैरेनीमा शुरु

Share it with you friends

धादिङ २०७६ पुस ०८, मंगलबार  । ‘विविधता बहुलता र लैगिङ्क समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धादिङको बैरेनीमा शुरु भएको छ ।   रेडियोमा महिलाहरूको सवालमा छलफल गर्न देशभरका रेडियोकर्मी महिला धादिङमा भेला भएका हुन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को आयोजनामा ८ गर्ते र ९ गते चल्ने भेलामा सामुदायिक प्रसारणमा महिला सहभागिताका बारेमा छलफल हुने छ ।भेलामा देशभरका ३ सय ५० भन्दा बढी रेडियोका १ सयभन्दा धेरै रेडियोकर्मी सहभागि भएका छन् । कार्यक्रममा, रेडियोमा महिला सहभागिता र महिलाहरूको सवालमा रेडियोले उठाइरहेका बिषयमा छलफल हुने अकोराबका सचिब बन्दना दनुवारले जानकारी दिनुभयो ।भेलामा महिला सहभागिताका विषयमा नेपालको सामुदायिक रेडियोमा हालसम्म भएको अभ्यास र आगामी दिनको रणनीतिको बारेमा पनि छलफल हुनेछ ।दक्षिण एसियाका सामुदायिक रेडियोमा भइरहेको असल अभ्यास र नेपालले सिक्नुपर्ने बिषयमा पनि छलफल हुने सचिव दनुवारको जानकारी दिनु भयो ।

भेलाको राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले   उद्घाटन गर्नु भएको छ ।  सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अधक्ष्य शुवास खतिवडा  को अधक्ष्यता मा शुरु भएको उक्त कार्यक्रममा  राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल,जिल्ला समन्वय समिती धादिङ्ग को प्रमुख जगनाथ आचार्य स्थानिय तहका प्रमुख हरु लगाएतको उपस्थित रहेकाछन ।

कार्यक्रमको कृषि रेडियो ले प्रत्यक्ष प्रसारण गरिरहेको छ

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते