सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना। 

Share it with you friends

सार्वजनिक सुनुवाई हुने बारे थाक्रे गाउपालिकाको सूचना। आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन भएका विभिनन योजना तथा कार्यक्रमहरुको विषयमा सार्वजनिक सुनुवाईको कार्यक्रमको आयोजना गरिएको हुनाले आम उपभोक्ता तथा सम्पूर्ण सरोकारवाला सबैमा निम्न मिती, स्थानमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
सार्वजनिक सुनुवाई हुने मिती, स्थान र समय ।
मिती २०७६ श्रावण २७ गते ः– साविकको तसर्पु गाविस भवनको कार्यालय, समय ः– बिहान ११ बजे ।
मिती २०७६ श्रावण २८ गते ः– साविकको केवलपुरको गाविस भवन, समय ः– बिहान ११ बजे।
मिती २०७६ श्रावण ३० गते ः– साविकको थाक्रे गाविस भवन, समय ः– बिहान ११ बजे।
मिती २०७६ श्रावण ३१ गते ः–वडा नं ११ को बालुवाफाँट, समय ः– बिहान ११ बजे।
मिती २०७६ भाद« १ गते ः– साविकको भुमेस्थान गाविस भवन, समय ः– बिहान ११ बजे।
आयोजक थाक्रे गाउपालिका, धादिङ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *