Breaking Newsराष्ट्रिय समाचार पाल्पामा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी १८ जेष्ठ २०७५, शुक्रबार ११:३६ Deepa Poudel Share it with you friendsकाठमाडौं, १८ जेठ । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा बस दुर्घटना भएको छ । रामपुर भ्रमणका लागि लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।