चर्चमा आक्रमण हुँदा सात जनाको मृत्यु
एजेन्सी । नाइजेरियाको मध्य उत्तरी क्षेत्रस्थित बेन्यु राज्यमा रहेको एक चर्चमा अपरिचित एक बन्दूकधारीले प्रार्थनाका लागि चर्चमा रहेको एक समूहमागि अन्धाधुन्ध चलाउँदा कम्तिमा सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका…
पुलिसलाई हराउँदै थ्रीस्टार माइभ्याली गोल्डकप फूटबलको सेमिफाइनलमा
मंगलबारे, इलाम, १३ वैशाख । विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार भएको…
धुुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व
महोत्तरी, १३ वैशाख । धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक…
दुर्गमका विद्यालयमा विद्यार्थी भर्ना शून्य
बाजुरा, १३ वैशाख । देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तर्गत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ । विद्यार्थी भर्ना…
विवाह खर्च कटाएर नविना लामाले विरामीलाई गरिन, एक लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ सहयोग
काठमाडौं, १३ वैशाख । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले विवाह खर्च कटाएर विरामीको उपचारका लागि सहयोग गरेकी छिन् । उनले मिर्गौला फेल भई वीर अस्पतालमा उपचार गराइरहेका अनेरास्ववियु पाल्पाका अध्यक्ष प्रेम…
इयरफोनले लियो स्कूले १३ विद्यार्थीको ज्यान
एजेन्सी । भारत उत्तर प्रदेशमा रेलको ठक्करबाट स्कूल भ्यानमा सवार १३ बालबालिकाको मृत्यु भएको छ । कुशीनगरमा भएको दुर्घटनामा आठजना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार मानवरहित रेलको आवाज…
आशारामलाई जेलसम्म पुर्याउने पत्रकार !
एजेन्सी । नबालिग बालिकाको बलात्कार अभियोगमा भारतीय धर्म गुरु आशारामलाई आजिवन जेल सजाय भइसकेको छ । उनलाई जेलमा धकेल्न पत्रकारको भूमिका मुख्य छ । पत्रकार नरेन्द्र यादवले नै उनी विरुद्ध…
नाम थर मिल्दा जेल सजाय
काँकडभिट्टा, १३ वैशाख । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला…
बंगलादेशको ढाकाबाट गुडेको बस आइपुग्यो नेपाल
काँकडभिट्टा, १२ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । बंगलादेशको…
बढ्यो गर्मी, सुक्यो पानी – छट्पटाउँदै माछा
कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् । बढ्दो गर्मीसँगै तालमा पानीको…
















