धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि
धादिङ । सोमबार धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २३ पुरुष र ३० महिला गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण
Read more









