ज्यामरुङका स्थानीयले मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने
काठमाडौं, । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका स्थित ज्यामरुङका स्थानीयले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गर्ने भएका छन् । श्री ५ को वायुगुठी, समस्या समाधान…
उत्कृष्ठ टिकटक बनाउनेलाई आयोगले पुरस्कृत गर्ने
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि उत्कृष्ट सन्देश सहितको टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता…
यसबर्षको तिहार पर्व शुरु ः आइतवार कागतिहार
काठमाण्डौ – यमपञ्चक अर्थात तिहार आजदेखि सुरु भएको छ । यस वर्षको यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने भोलि आइतवार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन…
चुनावी अभियानलाई सक्रिय पार्दै धादिङका दलहरु
धादिङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा यतिवेला राजनीतिक दलहरुले चुनावी अभियान सञ्चालन गर्दै आइरहेका छन् । सो क्रममा दलहरुले आफ्ना चुनावी एजेन्डा र…
मतपत्रको पृष्ठभूमि रङ सेतो हुने
काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु…
एमालेको जित सुनिश्चित : थपलिया
धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको धादिङ क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियाले बताउनुभएको छ ।…
हतियार बुझाउन सर्वसाधारणलाई अपिल
धादिङ, । जिल्ला प्रशासन कार्यालय धादिङले आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार एक सुचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा…
आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले सात बुँदे निर्देशन
काठमाण्डौ – राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले सात बुँदे निर्देशन दिएको छ । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्त्वबाट चुनावको प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको…
एमाले धादिङ १ नं क्षेत्रको निर्वाचन परिचालक कमिटिको संयोजकमा कडेंल
धादिङ । धादिङको क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाका ेनिर्वाचनमा नेकपा एमालेलाई विजय गराउन निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । नेकपा एमाले धादिङ क्षेत्र नं १…
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने
काठमाण्डौ – कात्तिक २ बुधवार र ३ गते विहिवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर ६ महिनादेखि ५९…
















