खर्च विवरण नबुझाए पद जान्छ ः आयोग

काठमाडौँ । आवधिक निर्वाचनअन्तर्गत तीन तहकै सरकारका लागि भएका निर्वाचन सकिएका छन् । निर्वाचन सकिए पनि यसको प्रक्रिया भने अझै कम्तीमा छ महिना जारी नै रहने छ । त्यो भनेको निर्वाचनलाई स्वच्छ बनाउने प्रक्रिया हो। निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ५ ले निर्वाचन स्वच्छताको व्यवस्था गरेको छ । जसमा भनिएको छ,

Read more

४० वर्ष मुनिका १० र ७० माथिका १४ सांसद

काठमाडौें । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर

Read more

सात वटा राजनीतिक दलले पाए राष्ट्रिय पार्टीको मान्यता

काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका शुक्रबार अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय दल बनेका हुन् । यी सात दलले राष्ट्रिय

Read more

दोलखामा शान्तिपूर्ण मतदान ः ५० प्रतिशत मत खस्यो

दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका चार वटा मतदान स्थलका १० वटा मतदान केन्द्रमा रहेका आठ हजार ५१६ मतदातामध्ये चार हजार ३०१ मत खसेको छ । तामाकोसी गाउँपालिका –३ हेल्थ पोस्ट

Read more

अर्जेन्टिना र पोल्यान्ड विश्वकप फुटवलको अन्तिम १६ मा

काठमाडौं । अर्जेन्टिना र पोल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत स्टेडियम ९७४ मा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २–० गोलले हरायो । हारेपनि पोल्यान्ड समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । अर्जेन्टिना समूह विजेता बन्यो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन

Read more

८८ प्रतिशत महिला पत्रकार हिंसामा

काठमाडौं । ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत २८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा

Read more

इङ्ग्ल्यान्ड र अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौं । इङ्ग्ल्यान्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हरायो । अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले स्तब्ध बनायो । इङ्ग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । अहमद बिन अली

Read more

समानुपातिकमा एमालेले कटायो २७ लाख मत

काठमाडौं । समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २७ लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख २० हजार ६३९ मत पाएको छ । नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९० मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४४३ मत पाएको छ । माओवादीलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले

Read more

चार महिनामा १ हजार भन्दा बढी विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात भएको छ । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९÷८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ

Read more

विश्वकप फुटवल अन्तर्गत समुह चरणका अन्तिम खेलहरु हुँदै

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई–दुई खेल हुनेछ । यस्तै खेल हुने समय पनि

Read more