मेलम्चीको पानी एक सातामा सुन्दरीजल आइपुग्ने

काठमाडौँ । मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा तेस्रो पटक ल्याउन मुहानबाट आयोजनाको सुरुङमा पठाइएको छ । बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै गत असार १७ गतेदेखि सुरुङको ढोका बन्द गरिएको थियो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाउन सुरु गरिएको बताउनुभयो । करिब पाँच महिनापछि मुहानबाट सुरुङमा पानी

Read more

समानुपातिकबाट समावेशी कसरी ?

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ । जारी गणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ । समानुपातिक मतगणना जारी रहँदा बन्दसूचीमा परेकालाई दलको सिट र

Read more

प्रत्यक्षतर्फको मतपरिणाम अन्तिम चरणमा

काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना परिणाम अन्तिम चरणमा पुगेको छ । सोमबार विहानसम्म छ स्थानको नतिजा आउन बाँकी छ । पछिल्लो परिणामअनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभएको छ । पराजित हुने पूर्वप्रधानमन्त्रीमा उहाँ मात्र हुनुहुन्छ । इलाम क्षेत्र नं. १ मा उम्मेदवार हुनुभएका उहाँलाई नेकपा

Read more

युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व

काठमाडौँ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ । १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन । ३० भन्दा कम उमेर समूहका दुई जनामा छन । अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित

Read more

उच्चस्तरीय टोलीबाट निर्वाचनको अवलोकन हुने

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकन गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का चार सदस्य राष्ट्रका प्रमुख निर्वाचन आयुक्तसहितको टोली नेपाल आएका छन् । श्रीलङ्का र दक्षिण कोरियाका एक÷एक जना आयुक्त नेतृत्वको टोलीसमेत नेपाल आउन लागेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बङ्गलादेश, भुटान, भारत र माल्दिभ्सका प्रमुख

Read more

मौन अवधिमा प्रचार प्रसार गरेमा २५ हजार जरिवाना

काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भैसकेको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार वा

Read more

पाँचदिनभित्रमा निर्वाचनको परिणाम आइसक्ने

काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । ‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुने, र तीन दिनभित्र प्रत्यक्षतर्फ

Read more

ठुला दलहरुप्रति जनताको समर्थन छैन ः काप्री

धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार टिकानिधि काप्रीले ठुला दलका उम्मेदवारप्रति धादिङका जनताको समर्थन नरहेको बताउनुभएको छ । मंगलबार विहान धादिङवेसीमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवार काप्रिले दलहरुप्रति जनताको विश्वास कम हुँदै गएको बताउनुभएको हो । धादिङका राजनीतिक दलहरुले पटक पटक एउटै व्यक्तिलाई चुनावमा टिकट दिलाउने प्रबृत्ति बढेको, गाउँको विकासमा भन्दा

Read more

निर्वाचनका लागि विद्यालयमा चार दिन विदा

काठमाडौं । नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ । विद्यालय चार दिन र सरकारी कार्यालय ४ र ५ गते गरी जम्मा दुई दिन बिदा हुने भएका छन । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज (मङ्गलबार) जारी गर्नुभएको विज्ञप्तिमा सो

Read more

दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालन गरिने

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालन गर्ने भएको छ । निर्वाचन आयोगका उप सचिव कमल ज्ञवालीका अनुसार सुरक्षा निकाय बाहेक निजामती तर्फका दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालन हुने भएका हुन । यो जनशक्ति निर्देशिकाले

Read more