निर्वाचन परिणामपछि राजनीतिक दलहरुको हैसियत

काठमाडौं, मंसिर २३ गते । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी राष्ट्रिय दलको रुपमा स्थापित भएका छन् । यसअघि राष्ट्रिय दलको रुपमा रहेको नेकपा (एकीकृत समाजवादी)

Read more

स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक छ ः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलालाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको

Read more

मानव अधिकार र लोकतन्त्र अवलम्बनमा नेपाल उच्च स्थानमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकार र लोकतन्त्र अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताउनुभएको छ । आयोगद्वारा तयार गरिएको २०७८–७९ को वार्षिक प्रतिवेदन आज बुधबार बुझ्नु हुँदै उहाँले सो कुरा बताउनुभएको हो । मानव अधिकार शिक्षा र संस्कृतिको विकासका लागि आयोगले शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले

Read more

समानुपातिकतर्फको मतगणना सकियो, सात राजनीतिक दल थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । गणनाको नतिजाअनुसार सात वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएका छन् । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेसहोल्ड कटाएर सात वटा राजनीतिक दल राष्ट्रिय दल बनेका

Read more

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा (एमाले) को अग्रता कायमै छ । मंगलबार दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय

Read more

आचारण र व्यहारमा सुधार ल्याउन निर्देशन

विराटनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरेर प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकता दिन प्रहरी अधिकृत तथा जवानलाई आह्वान गर्नुभयो । मंगलबार जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षणपछि प्रहरी

Read more

ब्राजिल क्वाटरफाईनलमा प्रवेश

काठमाडौं । ब्राजिल कतारमा जारी २२औं विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ४–१ गोलको सानदार जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । खेलको सुरुवातदेखिनै आक्रामक खेल प्रदर्शन गरेको ब्राजिलले चारवटै गोल पहिलो हाफमा गरेको थियो । ब्राजिलको जितमा भिनिसियस जुनियर,

Read more

एमालेले कटायो २७ लाख ८८ हजार मत

काठमाडौं । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ । निर्वाचन आयोगकाअनुसार आइतबारसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार १२५ मत प्राप्त गरी पहिलो स्थान कायम गरेको छ । नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएर

Read more

अर्जेन्टिना फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गेको छ । अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोलले हरायो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गर्नुभयो । अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएको थियो । अर्जेन्टिनाका लागि मेस्सीले सानदार प्रदर्शन गर्नुभयो । खेल जीवनको आफ्नो

Read more

निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने

काठमाडौं । निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानुनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र

Read more