Category: Breaking News
-
लकडाउन : के खुल्यो, के खुलेन ?
काठमाडौं, २९ जेठ । सरकारले लकडाउनलाई खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु…
-
असार १५ बाट दैनिक १० हजार पिसिआर परीक्षण हुने ।
काठमाडौं, २६ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ बाट प्रत्येक दिन १०…
-
धादिङको गजुरीमा पनि देखियो कोरोना
धादिङ जिल्लाको गजुरी गाँउ पालिकामा रहेका ३२ वर्षीय १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ…
-
धादिङमा आज संक्रमण पुष्टि भएका सवै नीलकण्ठ नगरपालिकाका
धादिङमा आज कोरोना संक्रमण पुष्टि भएका १६ जना व्यक्तिहरु सबै नीलकण्ठ नगरपालिकाका बिभिन्न वडा का…
-
धादिङमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि
धादिङमा एकै दिन १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भारतबाट…
-
महन्थ ठाकुरसँग विवादपछि बाबुराम नयाँ पार्टीको चौथो नम्वरमा
राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा वरियता विवाद भएकाे…
-
जनता समाजवादीका दोस्रो तहका नेता निर्वाचन आयोगमा, शीर्ष नेता बबरमहलमा
काठमाडौं, २५ जेठ । जनता समाजवादीका शीर्ष नेताहरु वरियता विवादका कारण बबरमहलस्थित राजपाकै कार्यालयमा रोकिएका…
-
काेराेना अपडेटकाे लाइभमा आउने देबकाेटाकाे सरूवा, प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई
२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन्…
-
आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि
२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि…
-
सुनकाे मूल्य १० हजार ४ सय रुपैयाँले बढ्यो, तोलामा ८७ हजार ४ सय
जेठ २५, २०७७ । सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ ।…








