आज धुनिवेशीमा १ सहित धादिङमा थप ३ जनामा कोरोना संक्रमण

भदाै २, धादिङ । धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको धुनीबेशी नगरपालिका–३ की २५ वर्षिय महिला,ज्वालामुखी गाउँपालिका–५ का २३ वर्षिय पुरुष र नेत्रावती डवजोङ गाउँपालिका–४ का २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले  जानकारी दिनुभयाे । यो सँगै धादिङमा संक्रमितको सङ्ख्या १ सय

Read more

धुनिवेशीमा २ सहित धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नम्वर ३ काे २ जनामा काेराेना सक्रंमण पुष्टि भएकाे छ । याे सगैं  आज धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ जना पुरुषहरुमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ का ७७ वर्षीय पुरुष, गल्छी गाउँपालिका वडा नं

Read more

भोलिवाट धादिङ हुदैँ काठमाण्डौ छिर्न र बाहिरन अनिश्चितकालको लागि प्रतिवन्ध

२८ श्रावण २०७७ । जिल्ला सुरक्षा समिति धादिङको बैठकले पिपलमोडदेखी धादिङ र चितवनको सिमा मौवाखोलासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बसेको वैठकले श्रावण २९ गते बिहान ६ वजेवाट अर्को निर्णय नभएसम्मको लागि त्रिभुवन राजपथको पिपलमोड देखि पृथ्वी राजमार्गको मौवाखोल सम्म स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) र

Read more

धादिङमा निषेधाज्ञा जारी, हाेटल, बैकं तथा वित्तिय संस्था एक साताकाे लागि बन्द

धादिङ । जिल्लामा कोरोना संक्रमितको संख्या दिन दिनै बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय धादिङले भाद्र ३ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी  अस्मान तामाङको अध्यक्षतामा वसेको बैठकले कालुपाण्डे राजमार्गको फुर्के खोला देखि धादिङबेसी दायाँ बायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं २, ३, ४, ७, ८, १२ र १४ का

Read more

धादिङ र चितवन जोड्ने माैवाखोलामा मोटरसाइकल आवतजावत सुरु

पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किए पछी ४ दिनदेखी अबरुद्ध रहेको पृथ्वी राजमार्गमा मोटरसाइकल आवतजावत सुरु भएको छ । भत्किएको ठाउमा ग्याबिन भरेपछी मोटरसाईकल आवतजावत सुरु भएको हो । बेलुकासम्म पानी नपरेमा साना गाडिहरु आवतजावत गर्न सक्नेछन भने ठुला सवारीसाधन पास हुनको लागी अझै केही दिन लाग्नेछ । तस्विर : दान बहादुर

Read more

कृष्णभिरमा पहिरो, यातायात अवरुद्ध

धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ७ कृष्णभिरमा पहिरोको कारण यातायात अवरुद्ध भएको छ । रात भरीको अविरल वर्षाको कारण कृष्णभिरमा पहिरो गएपछी यातायात अवरुद्ध भएको हो । तस्विर : अर्चिता उप्रेती

Read more

धादिङ जिल्लाको थाक्रेमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु

धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्वर ६ रानिवारी कार्कीगाँउमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ । राती करीव ११  बजेको समयमा गोठमा गएको समयमा पहिरो खस्दा च्यापिएर ५५ वर्षिय सानुबाबु पन्तको मृत्यु भएको हो । पहिरोको कारण गोठ भत्किदा एउटा राँगो मरेको छ भने अन्नपात समेत पुरिएको छ । महादेवबेशी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलिले

Read more

देशभरका कुन सडक खुल्ला, कुन सडक अवरूद्द ? (विवरण सहित)

लगातरको वर्षाका कारण देशभरका अधिकांश सडक अवरुद्ध भएका छन्। काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गको माैवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ। हेटौँडा कुलेखानी सडक पनि पूर्णरुपमा बन्द भएको छ भने हेटौँडा-नौबिसे-काठमाडौं सडक संचालनमा रहेको सडक विभागले जानकारी दिएको छ। अरनिको रार्जमार्ग बन्द छ भने बिपी राजमार्ग सञ्चालनमै रहेकाे सडक विभागमका महानिर्देशक केशवकुमार

Read more

पानी नराेकिएसम्म अवरुद्ध सडक नखुल्ने, अनावश्यक यात्रा नगर्न आग्रह

सडक विभागले बाढी पहिरोका कारण विभिन्न ठाउँको सडक अवरुद्ध भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । त्रिभुवन राजपथ र विपी राजमार्गबाहेक अरु राजमार्गका ठाउँठाउँमा पहिरो गएको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो । धेरै ठाउँमा पहिरो खसेको तथा केही ठाउँमा बेलिब्रिज नै बगाएकाले पानी नरोकिएसम्म बन्द भएका बाटो खुलाउन सम्भव नभएको उहाँले बताउनुभयो ।

Read more

धादिङमा पहिरोमा परेर एउटै परिवारका तीन जनाको मृत्यु

धादिङ जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ६ आगिञ्चोकमामा  पहिरोमा पुरिएर  एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिञ्चोकका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेका छन् । मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका

Read more