धादिङमा पहिरोले ४ वटा गाडी पुरियाे ,३ वटा गाडी त्रिशूलीले बगायाे

धादिङ जिल्लाकाे बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा  ४ वटा गाडी पुरिएकाे छ भने ३ वटा गाडीलाइ त्रिशुलीले बगाएकाे छ। आइतबार देखि लगातार भएकाे  वर्षाका कारण  पृथ्वीराजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर १० काे हुग्दी खोला  आएको पहिरोले  ४ वटा गाडी पुरिएकाे छ भने पहिराे र भेलले ३ वटा सवारी साधन त्रिशूलीमा बगेकाे 

Read more

बाढी र पहिरोका कारण धादिङमा पृथ्वी राजमार्गको पुल भत्कियो, यातायात ठप्प

अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्गकाे ठाउँठाउँमा  सडक, यातायात र आवतजावत अवरुद्ध भएको छ ।  धादिङ र चितवनकाे सिमामा पर्ने मोवाखोलाको पुल बाढी र पहिरोले भत्काउदा यातायात र आवतजावत नै बन्द भएको छ । बाढी र पहिराेले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार माैवाखोला नजिकैको ठाडो खोलाले टिपर

Read more

विधि प्रक्रियाबाटै नगरको केन्द्र र जग्गा खरिदको निर्णय गरिएकाे हाे : धुनिवेशी नगरपालिका (विज्ञप्तीसहित)

असार ३१,धादिङ । पछिल्लो केही समययता धुनिवेशी नगरपालिकाको केन्द्र रहने स्थान र जग्गा खरिद सम्वन्धी विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण भएके भन्दै धुनिवेशी नगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न समयमा नगरपालिकाका नागरिक,जनप्रतिनिधी,सरोकारवालासंग बसेर नगरपालिकाको केन्द्रको निर्णय भएकोे विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ– “साविक जिल्ला विकास समितिको

Read more

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइदै

२१ असार, २०७७ ।    आज आषाढ शुक्ल पूर्णिमाका दिन  गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।  ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।  ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्क

Read more

धादिङको थाक्रेमा ओलीको पक्षमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज धादिङको थाक्रेमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा युवा एवं स्थानियवासीले प्रदर्शन गरेका छन् । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थकहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै महादेबवेसीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन

Read more

ढुगाँखानीको कारण थाक्रे ७ मा खानेपानीकाे समस्या, पटकपटक झडप

धादिङको जिल्लाकाे थाक्रे गाँउपालिका वडा नम्वर ७ मा सञ्चालन भइरहेको ढुगाँखानीको कारण पानी पिउनको लागि समेत समस्या भएपछी स्थानियवासी समस्यामा परेका छन् । २०५१ सालदेखी सञ्चालन भइरहेको रैराङ ढाक्रेगाँउ खानेपानी योजना करीब २ वर्ष अघि सञ्चालनमा आएको बज्रकाली रोडाढुगाँ उद्योगको कारण बन्द हुने अबस्थामा पुगेको स्थानियवासीको गुनासो छ । ४० वटा धारा मार्फत करीव १

Read more

लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णय

१६असार,२०७७।     सरकारले अहिले कायम लकडाउनलाई साउन ७ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश, जिल्ला र पालिकाले भने केन्द्रसँगको समन्वयमा ठाउँअनुसार लकडाउन कडा र खुकुलो बनाउन सक्नेबताइएको छ ।  सरकारले गरेको  यो निर्णयअनुसार साउन ७ गते  सम्म सार्वजनिक गाडी चल्न पाउने छैनन  भने  निजी

Read more

धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ आज १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्तसव मनाइदै

१५ असार,  २०७७।    धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ आज १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्तसव मनाइदै छ  । आजका दिन असारे भाकामा गित गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । भने  कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खाने गर्दछन । यसबेला दही च्यूराले शरीरमा शीतलता

Read more

मधेस हुँदै पहाड उक्लियो सलह

१४ असार, २०७७ । तराईबाट नेपाल प्रवेश गरेको सलह किरा शनिबार नै भित्री मधेस र पहाडी जिल्लामा समेत पुगेको छ । शनिबार दिउँसो रुपन्देहीको बुटवलमा देखियो । संघीय सरकारको कृषि मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यकाअनुसार बुटवलका स्थानीय बजार, त्यहाँका रुख विरुवा र बालीनाली तथा आकाशमा सलहको झुण्ड देखिएको छ । बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क, 

Read more

राखेपका सदस्य सचिब रमेश शिलवालद्वारा थाक्रे ८ मा रहेको खेल मैदानको अवलोकन

राजाराम डंगोल ,११ असार , २०७७।  धादिङ जिल्लाको को  थाक्रे गाउपालिका वडा नम्बर ८ मा  रहेको खेल मैदानको रास्ट्रिय खेलकुद परीषदका सदस्य सचिब रमेश शिलवालले अवलोकन गर्नुभएको छ । थाक्रे गाउपालिका वडा नम्बर ८ मा रहेको  खेलमैदानलाई स्तर उन्नति गर्ने  उदेस्यले अवलोकन गरिएको  सदस्य सचिब रमेश शिलवालले बताउनु भयो । अवलोकन पछी सम्बोधन गर्दै सदस्य

Read more