प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । एक मन्त्रीका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ

समयमै तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । ६ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काआयोजनाको विद्युत…

भोलीदेखि एसइई परीक्षा, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण गत वर्षको तुलनामा परीक्षा १२ दिन ढिलो गरी सञ्चालन हुन लागेको हो । गत वर्ष चैत ७ गतेदेखि सुरु भएको परीक्षा यस वर्ष चैत १९ देखि…

धादिङको थाक्रे गाँउपालिकाद्धारा आ.ब. २०८२/०८३ का लागि ९३ करोड भन्दा बढिको बजेट प्रस्तुत ।

१०, आषाढ २०८२ धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ९३ करोड १२ लाख बढिको बजेट प्रस्तुत गरेको छ । मँगलबार पालिकाकै सभाहलमा भएको गाउँसभाको १७ औँ अधिवेशनमा आर्थिक…

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते

असार १९, बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानीमा गंगा रास्कोटीको…

बागमती प्रदेशसभाको बैठक बस्दै, विपक्षी दलको निरन्तर अवरोध

मकवानपुर । बागमती प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक विपक्षी दलको अवरोधका कारण बस्न सकेन । यसअघि गएको बिहीबार…

एकिकृत समाजवादीलाई संसदीय सुविधा दिन अस्विकार

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन…

आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५ः०० बजे निधन भएको डा.…

पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्रीवितरण नगर्न अनुरोध

काठमाडौँ, । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित…

समयमै पाठ्यपुस्तकको व्यवस्था मिलाउन सरकारलार्य निर्देशन

काठमाडौं, । संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरूले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते